आइपिओ जारी गर्दै न्यादी हाइड्रोपावर

न्यादी हाइड्रोपावर लिमिटेडले यही असोज १५ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख...

सम्बन्धित सामग्री

न्यादी हाइड्रोपावरको साधारण शेयर बाँडफाँट

न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितो पत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा शुक्रवार आइपिओ बाँडफाँट गरिएको हो ।

न्यादी हाइड्रोपावरको साधारण शेयर बाँडफाँट

न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितो पत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा शुक्रवार आइपिओ बाँडफाँट गरिएको हो ।

न्यादी हाइड्रोको आइपिओ बाँडफाँट,करिब १४ हजारको आवेदन रद्द

काठमाडौं : न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेको छ। कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज  (शुक्रबार) आइपिओ बाँडफाँट गरिएको हो।कम्पनीले निष्कासन गरेको आइपिओमा कुल २२ लाख ५५ हजार ८४ जनाले आवेदन दिएका थिए। आवेदन दिएकामध्ये १३ हजार ९४६ जनाको आवेदन रद्द भएको र बाँकी २२ लाख ४१ हजार १३८ योग्य आवेदकमध्ये दुई लाख नौ हजार २५० आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ।कम्पनीले प्रतिकित्ता रु १०० अङ

आजदेखि न्यादी हाइड्रोपावरको आइपिओ बिक्री खुला

काठमाडौँ । आजदेखि न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेको छ ।

न्यादी हाइड्रोपावरको आइपिओ : दोब्बर बढीले दिए आवेदन

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सेयर (आइपिओ) निष्काशन म्याद भोलि मंगलबार सकिँदैछ । कम्पनीले गत भदौ १ गतेदेखि आयोजना प्रभावित स्थानीयवासी, लमजुङ जिल्ला र संस्थाका कर्मचारीहरु गरेर कुल १८ लाख कित्ता सेयर निष्काशन गरेकोमा भोलि १५ गते सेयर निष्काशन बन्द हुँदैछ । कम्पनीकाअनुसार हालसम्म अर्थात् सेयर निष्काशन बन्द हुने अघिल्लो दिनसम्ममा १५ हजार १३७ जना आवेदकहरुबाट कुल ३७ लाख ९१ हजार ६७८ कित्ताका लागि आवेदन परेको छ । अर्थात् माग गरे भन्दा दोब्बर संख्याले नै कम्पनीको सेयर खरिदका लागि आव

न्यादी हाइड्रोपावरको आइपिओ खुल्यो

काठमाडौँ । न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङका स्थानीय बासिन्दा तथा संस्थापक शेयर धनीका लागि मंगलवारबाट बिक्री खुला गरेको हो ।

न्यादी हाइड्रोपावरको आईपीओ खुला

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङका स्थानीय बासिन्दा तथा संस्थापक सेयर धनीका लागि आजबाट बिक्री खुला गरेको हो ।सो आईपीओ छिटोमा यही भदौ १५ गतेसम्म र ढिलोमा भदौ ३० गतेसम्म बिक्री खुला हुने जनाइएकोछ । कम्पनीले प्रतिसेयर १०० अङ्कित मूल्यका कूल १८ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । यसमध्ये आयोजना प्रभावित स्थानीयवासीका लागि पाँच लाख, जिल्लावासीका लागि १० लाख र बाँकी तीन लाख कित्ता सेयर कम्पन

न्यादी हाइड्रोपावरको आईपीओ निष्काशन

न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ। उक्त आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा संस्थापक शेयरधनीहरुले भर्न सक्नेछन्। १०० अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण शेयर निष्काशन...

आइपिओ निष्कासनका लागि बोर्डबाट तीन जलविद्युत कम्पनीले पाए स्वीकृति

प्राथमिक सेयर (आइपिओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट तीन कम्पनीले स्वीकृत पाएका छन्। न्यादी हाइड्रोपावर, साहस उर्जा, बुद्धभूमि नेपाल हाइड्रो पावरले आइपिओ निष्कासनका लागि स्वीकृत पाएका हुन्।