आइपिओ निष्कासनका लागि बोर्डबाट तीन जलविद्युत कम्पनीले पाए स्वीकृति

प्राथमिक सेयर (आइपिओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट तीन कम्पनीले स्वीकृत पाएका छन्। न्यादी हाइड्रोपावर, साहस उर्जा, बुद्धभूमि नेपाल हाइड्रो पावरले आइपिओ निष्कासनका लागि स्वीकृत पाएका हुन्।

सम्बन्धित सामग्री

दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओ खुला

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले बिहिवारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेकाे हाे ।  कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्टाइएको शेयर बाँडफाँट गरी बिक्री...

२४ कम्पनीको साढे ६ अर्ब बढीको आइपिओ आउँदै, हेर्नुहोस् कुनको कति (सूची)

१४ वटा जलविद्युत कम्पनी, छ वटा माइक्रोफाइनान्स कम्पनी, दुइटा बीमा कम्पनी र दुइटा अन्य कम्पनी पाइपलाइनमा रहेको बोर्डले जनाएको छ।

मैलुङखोलाको आइपिओ सूचीकृत, कतिमा खुल्छ कारोबार?

हालै प्राथमिक सेयर (आइपिओ) जारी गरेको मैलुङखोला जलविद्युत कम्पनी सेयर बजारमा सूचीकृत भएको छ।

बोर्डबाट ३ कम्पनीले पाए आइपिओको स्वीकृति,  मैलुङखोलाको १४ गतेदेखि खुल्ने

नेपाल धितोपत्र बोर्डबाट ३ कम्पनीले आइपिओ निष्कासनको स्वीकृति पाएका छन्। स्वीकृति पाउने कम्पनीमा एक जीवन बीमा कम्पनी, एक लघुवित्त र एक जलविद्युत कम्पनी छन्।

आयोजना प्रभावित स्थानीयका लागि दुई जलविद्युत कम्पनीको आइपिओ निष्कासन

काठमाडौँ । आयोजना प्रभावित स्थानीयका लागि दुई जलविद्युत कम्पनीले प्राथमिक सेयर (आइपिओ) खुल्ला गरेको छ । तेह्रथुम पावर कम्पनी लिमिटेड र मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आजबाट आइपिओ निष्कासन गरेका हुन् । तेह्रथुम पावर कम्पनी लिमिटेडले तेह्रथुम जिल्लाका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अङ्कित मूल्यको ४ लाख कित्ता सेयर निष्कासन गरेको हो । उक्त आइपिओमा लगानीकर्ताले […]

मध्यभोटेकोशीले बैशाख २१ गतेदेखि  आयोजना प्रभावितका लागि आइपिओ निष्काशन गर्ने

काठमाडौँ / मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले बैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि प्राथमिक शेयर (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले सोमबार प्रकाशित गरेको

आइपिओ निष्कासनको पाइपलाइनमा छन् यी १६ कम्पनी

अहिले नेपाल धितोपत्र बोर्डमा आइपिओ निष्कासनका लागि १६ कम्पनी पाइपलाइनमा छन्। तीमध्ये १२ वटा कम्पनी जलविद्युत कम्पनी छन् भने २ वटा लघुवित्त र २ वटा अन्य कम्पनी छन्।