सप्तरीमा दुई केन्द्रको निर्वाचन स्थगित

सप्तरी । सप्तरीको डाकेश्वरी नगरपालिका–२ स्थित जनता मावि हरिराहामा रहेको दुईवटा मतदान केन्द्रको निर्वाचन आज स्थगित भएको छ । मतदान गर्ने क्रममा विवाद उत्पन्न भई स्थानीयवासीले मतदान अधिकृत विपिन यादवलाई कुटपिट गर्नुका साथै मतपेटिकासमेत तोडफोड गरेकाले निर्वाचन स्थगित गर्नुपरेको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए ।       निर्वाचन अधिकृत र सहायक...

सम्बन्धित सामग्री

यी स्थानमा पुनः निर्वाचनको मिति तोकियो, कहाँ कहिले ?

वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचन स्थगित भएका विभिन्न मतदान केन्द्रमा पुनः निर्वाचनको मिति तोकिएको छ । सम्बन्धित निर्वाचन अधिकृतहरूले पुनः निर्वाचनका लागि मिति तोकी सूचना प्रकाशित गरेका हुन् ।स्थानीय तह निर्वाचनमा स्थगन हुने मतदान केन्द्रको सङ्ख्या ८५ पुगेको छ ।  निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा आज साँझसम्म प्राप्त विवरणानुसार लुम्बिनी प्रदेशबाहेक छ वटा प्रदेशका १७ जिल्लाका ४४ मतदानस्थलका गरी ८५ केन्द्रमा मतदान स्थगन भएको हो ।

मतदान स्थगन भएको केन्द्रको संख्या ७९ पुग्यो

काठमाडौं : वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन स्थगन हुने मतदान केन्द्रको संख्या ७९ पुगेको छ। निर्वाचन आयोगले गएराति १० बजेसम्म विभिन्न १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७४ वटा केन्द्रमा निर्वाचन स्थगन भएको विवरण सार्वजनिक गरेको थियो। हालसम्म निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त सूचनाका आधारमा निर्वाचन स्थगित भएका मतदानस्थलको…

१४ जिल्लाका ४४ निर्वाचन केन्द्रमा मतदान स्थगित

काठमाडौं- निर्वाचन आयोगले देशभरि ४४ वटा मतदान केन्द्रमा निर्वाचन स्थगित भएको जानकारी दिएको छ। शुक्रबार पत्रकार सम्मेलनमार्फत् १४ जिल्लाको १८ पालिकाअन्तर्गत २८ मतदानस्थलको ४४ वटा मतदान केन्द्रको निर्वाचन स्थगित भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए। उनले स्थगित भएको ठाउँमा छिट्टै मतदान गर्ने जानकारी पनि गराए।

कम्तीमा ६२ प्रतिशत मतदान : आयोग

काठमाडौँ । आज (शुक्रबार) भएको स्थानीय तह निर्वाचनमा ६२ प्रतिशत मत खसेको भएको निर्वाचन आयोगले जनाएको छ । देशका ७५३ स्थानीय तहमा ५ वर्षका लागि जनप्रतिनिधि चयनका लागि भएको मतदानमा कम्तीमा ६२ प्रतिशत मतदाता सहभागी भएको एक निर्वाचन आयुक्तले बताए । शुक्रबार २६ मतदान स्थलका ४१ केन्द्रको निर्वाचन स्थगित भएको आयोगले जनाएको छ ।

कम्तीमा ६२ प्रतिशत मतदान : निर्वाचन आयोग

३० वैशाख, काठमाडौं । शुक्रबार भएको स्थानीय तह निर्वाचनमा ६२ प्रतिशत मत खसेको भएको निर्वाचन आयोगले जनाएको छ । देशका ७५३ स्थानीय तहमा ५ वर्षका लागि जनप्रतिनिधि चयनका लागि भएको मतदानमा कम्तीमा ६२ प्रतिशत मतदाता सहभागी भएको एक निर्वाचन आयुक्तले बताए । शुक्रबार २६ मतदानस्थलका ४१ केन्द्रको निर्वाचन स्थगित भएको आयोगले जनाएको छ ।

सप्तरीमा दुई केन्द्रको निर्वाचन स्थगित

सप्तरी : सप्तरीको डाकेश्वरी नगरपालिका-२ स्थित जनता मावि हरिराहामा रहेको दुई वटा मतदान केन्द्रको निर्वाचन आज स्थगित भएको छ। मतदान गर्ने क्रममा विवाद उत्पन्न भई स्थानीयवासीले मतदान अधिकृत विपिन यादवलाई कुटपिट गर्नाका साथै मतपेटिका समेत तोडफोड गरेकाले निर्वाचन स्थगित गर्नुपरेको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए। निर्वाचन अधिकृत र सहायक मतदान अधिकृतले राजनीतिक दललाई बोलाई पुनः मतदान सुरु गर्ने प्रयास गरे पनि मतपेटिका तोडफोड र मतपत्र च्यातेर छरिएकाले सर्वदलीय बैठकको निर्णयानुसार नि

सप्तरीमा दुई केन्द्रको निर्वाचन स्थगित

सप्तरीको डाकेश्वरी नगरपालिका–२ स्थित जनता मावि हरिराहामा रहेको दुई वटा मतदान केन्द्रको निर्वाचन आज स्थगित भएको छ ।मतदान गर्ने क्रममा विवाद उत्पन्न भई स्थानीयवासीले मतदान अधिकृत विपिन यादवलाई कुटपिट गर्नाका साथै मतपेटिकासमेत तोडफोड गरेकाले निर्वाचन स्थगित गर्नुपरेको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए ।     निर्वाचन अधिकृत र सहायक मतदान अधिकृतले राजनीतिक दललाई बोलाई पुनःमतदान सुरु गर्ने प्रयास गरे पनि मतपेटिका तोडफोड र मतपत्र च्यातेर छरिएकाले सर्वदलीय बैठकको निर्ण

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको दुई मतदान केन्द्रको निर्वाचन स्थगित हुने

राजविराज । सप्तरीको डाकेश्वरी नगरपालिका वडा नम्बर २ मा रहेको दुई वटा मतदान केन्द्रको निर्वाचन स्थगित भएको छ । आक्रोशित समूहले मतपेटिका फोडेर मतपत्र छरिएपछि वडा नम्बर दुईको जनता माध्यमिक विद्यालय हरिराहको क र ख मतदान केन्द्रको निर्वाचन स्थगित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो । तर स्थगितको औपचारिक निर्णय हुन बाँकी रहेको नगरपालिकाका निर्वाचन […]

कोरोनाका कारण मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन स्थगित

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन स्थगित हुने भएको छ । कोरोना संक्रमणको  जोखिमलाई मध्यनजर गर्दै आगामी वैशाख १८ गते हुने भनिएको मकवानपुर उद्योग वाणिज्य संघले निर्वाचनको कार्यक्रम स्थगित हुने भएको हो ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सदस्यसमेत रहेको मउवा संघले प्रमुख जिल्ला अधिकारीसँगको छलफलबाट तत्कालका लागि निर्वाचनको कार्यक्रम स्थगित गर्ने भएको हो । यस विषयमा रातोपाटीसँग प्रतिक्रिया दिँदै मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले मउवा संघसँग छलफल भएको भ