माओवादी केन्द्र महाधिवेशन : संशाेधित कार्यतालिका अनुसार आजदेखि निर्वाचन प्रकृया सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रकृया आजबाट सुरु हुँदैछ । संशाेधित निर्वाचन कार्यतालिकाअनुसार निर्वाचन प्रक्रिया आजदेखि सुरु हुन लागेकाे हाे । सहमतिकाे प्रयास भइरहेकाे भन्दै शनिबार हुने भनिएकाे निर्वाचन स्थगित गरिएकाे थियाे । निर्वाचन स्थगित भएपछि पुन आइतबारदेखि सुरु हुने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ […]

सम्बन्धित सामग्री

महाधिवेशन प्रचण्डलाई निल्नु न ओकल्नु भो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन पुस ११ गतेदेखि राजधानीमा जारी छ । नयाँ नेतृत्व चयन गरी महाधिवेशन सकिने कार्यतालिका छ । तीन दिनको लागि महाधिवेशनको समय सीमा तोकिएको थियो । तर, आज आठौं दिन बितिसक्दा पनि महाधिवेशनले नयाँ नेतृत्व चयन गर्न सकेको छैन । महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नुपर्नेमा पदाधिकारी र सदस्यहरुका […]

सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा निर्वाचन कार्यतालिका फेरबदल

माओवादीको आठौं राष्ट्रिय महाधिवेशन काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा निर्वाचन कार्यतालिका फेरबदल गर्दै निर्वाचन रोक्ने प्रयास भएको छ । केन्द्रीय निर्वाचन आयोगले शनिबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै आइतबार मतदान हुने कार्यक्रम सार्वजनिक गरेको थियो । तर, उम्मेदवारी दर्ता गर्ने समयमा फेरि अर्को कार्यतालिका सार्वजनिक गर्दै आयोगले […] The post सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा निर्वाचन कार्यतालिका फेरबदल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

लम्बियो माओवादी महाधिवेशन : नेतृत्व चयन आइतबारमात्रै

केन्द्रीय समितिको निर्वाचनका लागि सबै प्रक्रिया अगाडि बढाएको नेकपा (माओवादी केन्द्र)को बन्दसत्रको कार्यक्रम आइतबार मध्याह्न एक बजेसम्मका लागि स्थगन भएको छ । यससँगै माओवादीको महाविधेशन पुनः एक दिन लम्बिएको छ । अघिल्लो आइतबार उद्घाटन गरिएको महाधिवेशन सात दिनसम्म पनि जारी रहेको छ । आज साँझ निर्वाचनको प्रक्रिया सुरु भए पनि सहमतिका आधारमा केन्द्रीय समिति चयन गर्ने भन्दै पुनः स्थगन गरिएको छ । आज साँझ मात्रै माओवादीको निर्वाचन आयोगले उम्मेदवारको मनोनयनलगायत निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । महाधिवेशनस्थल कमलादीमा आज ...

माओवादीको निर्वाचन कार्यतालिका भोलिसम्मका लागि स्थगित

नेकपा (माओवादी केन्द्र) को जारी आठौँ महाधिवेशन अन्तर्गतको बन्दसत्र भोलि (आइतबार) दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

माओवादीको निर्वाचन कार्यतालिका स्थगित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को ८ औं महाधिवेशन अन्तरगत आज जारी भएको निर्वाचन कार्यतालिका स्थगित भएको छ ।

माओवादी महाधिवेशन लम्बियो, आज निर्वाचन कार्यतालिका प्रकाशन गर्ने

काठमाडौं, १५ पुस । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन कार्यतालिका प्रकाशन गरिने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा समूहगत छलफल सकेर निष्कर्ष सुनाइसकेपछि निर्वाचन कार्यतालिका प्रकाशज गर्ने तयारी भएको हो । मतदाता नामावली पनि भ्याएसम्म आजै सार्वजनिक गर्ने केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले […]

माओवादी महाधिवेशनको निर्वाचन तालिका प्रकाशन गर्ने तयारी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्दसत्रमा आज पनि प्रतिनिधिहरुले राजनीतिक र विधान मस्यौदा प्रतिवेदनमाथि सामूहिक छलफलको निष्कर्ष सुनाउने क्रम जारी रहने भएको छ । छलफलको निष्कर्ष सुनाउने क्रम सकिएपछि दुवै प्रतिवेदन अनुमोदन गर्ने र नयाँ नेतृत्व चयनको औपचारिक प्रक्रिया सुरु गर्ने कार्यतालिका रहेको माओवादी केन्द्रको निर्वाचन आयोगले जनाएको छ । अध्यक्ष […]

नेकपा एमाले र माओवादीलाई महाधिवेशनको चटारो

काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्र महाधिवेशनमा केन्द्रित हुन थालेका छन्। दुवै पार्टीले आगामी महाधिवेशनका लागि वडा, गाउँ, टोल, नगर र जिल्ला अधिवेशनको कार्यतालिका सार्वजनिक गरेका छन्। दसैँ सकिएसँगै यी दुई पार्टीले संगठन विस्तार र महाधिवेशन केन्द्रित कार्यक्रम तय गरेका हुन्। एमालेले देशभरका सबै वडामा एकसाथ अधिवेशन आयोजना गर्ने सो दलका कार्यालय सचिव शेरबहादुर […]

जहाँ दलितलाई कुटी–कुटी मारिन्छ

सत्ताबाहिर रहेको नेकपा एमाले र सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्र महाधिवेशनमा केन्द्रित हुन थालेका छन्। दुवै पार्टीले आगामी महाधिवेशनका लागि वडा, गाउँ, टोल, नगर र जिल्ला अधिवेशनको कार्यतालिका सार्वजनिक गरेका छन्। दसैं सकिएसँगै यी दुई पार्टीले संगठन विस्तार र महाधिवेशन केन्द्रित कार्यक्रम तय गरेका हुन्।एमालेले देशभरका सबै वडामा एकसाथ अधिवेशन आयोजना गर्ने सो दलका कार्यालय सचिव शेरबहादुर तामाङले बताए। यसका लागि सबै जिल्ला कमिटीका बैठक बस्ने भएका छन्। कात्तिक २ देखि ४ गतेसम्म जिल्ला कमिटीका