काठमाडौं, २६ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले एमसीसी परिमार्जन नगरी संसदबाट पारित गर्न नहुने अडान लिएका छन् । पार्टीको आज बस्ने स्थायी कमिटी बैठकमा समेत रावलले यसबारेमा छलफलको लागि प्रस्ताव लैजाने भएका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा रावलले एमसीसी सम्झौतामा भएका कतिपय प्रावधान देशको हितमा नभएको भन्दै […]