सत्ता र प्रतिपक्षका सांसदहरुले एमसीसी संसदको कार्यसुचीमा राखेकोमा विरोध जनाउदै सभामुखमाथि नै प्रश्न गरेपछि भामुख अग्नि सापकोटाले नेपाली समाज धु्रविकरण हुनबाट रोक्न सरोकारवालाहरुको सल्लाहमै एमसीसी संसद बैठकको कार्यसुचीमा राखेको बताएका छन् । सांसदहरु देव गुरुङ, भीम रावल र दुर्गा पौडेलले एमसीसी टेवल गर्न लागेकेमा आपत्ति जनाउदै जवाफ मागेपछि सभामुख सापकोटाले धु्रवीकरण रोक्न एमसीसी कार्यसूचीमा राखिएको बताएका हुन् । ‘दलका शीर्ष नेताहरु, सांसदहरु, संविधानविद्, कानूनविद्, सञ्चारजगत, बुद्