१ असारबाट राप्रपाले आन्दोलन थाल्ने

राजनीतिक र जनजीविकाका सवालमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै आन्दोलन सुरु गर्ने केन्द्रीय समितिको निर्णय राप्रपाले राजनीतिक र जनजीविकाका सवाललाई लिएर आन्दोलन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रबार बसेको केन्द्रीय समिति...

सम्बन्धित सामग्री

४० बुँदे माग प्रधानमन्त्रीलाई बुझाएर राप्रपाले सुरु गर्‍यो आन्दोलन

काठमाडौं– राप्रपाले सरकारसँग ४० बुँदे माग राख्दै आन्दोलन सुरू गरेको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष ४० बुँदे मागसहितको ज्ञापनपत्र बुझाएर आन्दोलन सुरू गरेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग मोहन श्रेष्ठले जानकारी दिए ।  राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार, भ्रष्टाचार […]

माग पूरा नभए तेस्रो चरणको आन्दोलन हुन्छ : राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारले आफ्नो माग पूरा नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ । बुधवार काठमाडौंमा बढ्दो महँगी बिरुद्ध दोस्रो चरणको आन्दोलन गरेको राप्रपाले महँगी विरुद्ध पार्टीले सरकारलाई गराएको ध्यानाकर्षणको अवहेलना भए तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको हो ।आज राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले संघीय राजधानी काठमाडौंसहित देशभरका जिल्ला सदरमुकाममा थाल ठटाएर विरोध प्रदर्शन गरेको थियो । काठमाडौंको भृकुटीमण्डप, ललितपुर, भक्तपुर लगायत मुख्य शहर

माग पूरा नभए तेस्रो चरणको आन्दोलन हुन्छ : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारले आफ्नो माग पूरा नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ । महंगीविरुद्ध दोस्रो चरणको आन्दोलन गरेको राप्रपाले महंगीविरुद्ध पार्टीले सरकारलाई गराएको ध्यानाकर्षणको अवहेलना भए तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको हो । बुधबार राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले संघीय राजधानी काठमाडौंसहित देशभरका जिल्ला सदरमुकाममा थाल […]

महँगीविरुद्ध राप्रपाले भोलि देशभर थाल ठटाउने

राप्रपाले दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । जसअनुसार राप्रपाको राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महँगीविरुद्ध बुधबार देशभर ‘थाल ठटाउने’ कार्यक्रमको आयोजना गर्ने भएको हो ।पार्टीको आन्दोलन परिचालन समितिको सिफारिसमा केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समितिले निर्णय गरेबमोजिम साउन महिनाभरि नै राप्रपाले संघर्षका विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ ।राप्रपा आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङले महँगीविरुद्धको देशव्यापी थाल ठटाउने कार्यक्रममा सहभागी भइदि

राप्रपाले संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको आन्दोलन चर्काउने

राष्ट्रिय प्रजातन्त्र पार्टीले संवैधानिक राजसंस्था र वैदिक सनतान धर्मसापेक्ष हिन्दुराष्ट्र पुनःस्थापना लगायतका विषयमा जारी आन्दोलनलाई राप्रपाले निरन्तर संचालन गर्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा साउन ५ देखि ७ गते पार्टीको केन्द्रीय कार्य समितिको बैठकले साउन महिनाभित्र संचालन गरिने राष्ट्रव्यापी विरोध कार्यक्रमहरु सम्पन्न भएपछि भदौ महिनामा उपत्यकाकेन्द्रित जनसंघर्षका कार्यक्रम सञ्चालन गर्ने भएको हो ।बैठकले प्रजातन्त्रको रक्षा, भ्रष्टाचारको अन्त्य र देशमा स्

राप्रपाले जनजीविकाको आन्दोलनलाई निरन्तरता दिने

राप्रपाले विभिन्न २२ सुत्रीय माग राखी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको केही दिनपछि सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि उसका भातृ संगठन आन्दोलित बनेका छन् । पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक...

राप्रपाले किसानका मुद्दा लिएर आन्दोलन गर्ने

राप्रपाले विभिन्न २२ सुत्रीय माग राखी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको केही दिनपछि सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि उसका भातृ संगठन आन्दोलित बनेका छन् । पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ । राप्रपाले खेती लगाउने समयमा पनि किसानलाई रासायनिक मलको आपूर्ति हुन नसकेको र किसानका समस्यामा केन्द्रीत भइ असार १३ गते ७७ वटै जिल्लाका कृषि ज्ञान केन्द्रमा धर्ना तथा कोणसभा गर्ने भएको छ

राप्रपाले सार्वजनिक गर्‍यो आन्दोलनका कार्यक्रम

९ असार, काठमाडौं । मूल्यवृद्धि, मल अभाव लगायतका विषय समेटेर प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे ज्ञापनपत्र बुझाएको राप्रपाले असार १३ गतेदेखि ३१ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले जनजीविकाको आन्दोलनलाई निरन्तरता दिने निर्णय गर्दै धर्ना, कोणसाभा, राँके जुलुस लगायतका कार्यक्रम तय गरेको […]

मूल्यवृद्धिको विरोधमा राप्रपाले आन्दोलन गर्ने

बनेपा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जनजीविकासँग जोडिएको मूल्यवृद्धि लगायतका विभिन्न विषयलाई लिएर त्यसका विरुद्धमा आन्दोलन गर्ने भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा दुई दिनसम्म सञ्चालन गरेको सो पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले भ्रष्टाचार, महँगी, मलखादलगायत जनजीविकाका सम्बन्धमा आन्दोलन सञ्चालन गर्ने केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले बताए । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले त्यसको विरुद्धमा आन्दोलन […]

राप्रपाको निर्णय : राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाका लागि आन्दोलन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापनाका लागि आन्दोलन गर्ने निर्णय गरेको छ । त्यसका लागि राप्रपाले तयारी समितिसमेत गठन गरेको छ ।  राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बुधबार र बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापनाका लागि आन्दोलन गर्न समिति गठन गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी […] The post राप्रपाको निर्णय : राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाका लागि आन्दोलन appeared first on राजधानी राष्ट्रिय दैनिक.