नागरिक उन्मुक्ति कैलालीमा सबैभन्दा ठूलो दल

कैलालीमा नागरिक उन्मुक्ति पार्टी सबैभन्दा ठूलो दल बनेको छ। उसले मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभामा धेरै सिट जितेर सबैभन्दा ठूलो दलको हैसियत बनाएको छ।...

सम्बन्धित सामग्री

सुदूरपश्चिम सरकारलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने

काठमाडौं, २४ माघ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने भएको छ । राजबन्दी रिहाइको माग पुरा नहुँदासम्म कसैलाई पनि विश्वासको मत नदिने निर्णय भएको बताइएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्दसिंह रावलले भोलि विश्वासको मत लिने कार्यतालिका रहेको छ । सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस रहेको छ । कांग्रेसका १९ […]

नागरिक उन्मुक्ति पार्टीको अडानपछि सुदूरपश्चिम प्रदेश सरकार गठनमा अन्योल

कैलाली - माग र मुद्दा सम्बोधन नभएसम्म सरकार गठनमा कसैलाई सहयोग नगर्ने र सहभागीसमेत नहुने नागरिक उन्मुक्ति पार्टीको अडानपछि सुदूरपश्चिम प्रदेशसरकार गठनमा अन्योल देखिएको छ । ५३ सदस्यीय प्रदेश सभामा सरकार बनाउन २७ सदस्य चाहिन्छ ।  प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन । प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका ...

सुदूरपश्चिम प्रदेश सरकार गठनमा अन्योल

माग र मुद्दा सम्बोधन नगरिएसम्म सरकार गठनमा कसैलाई सहयोग नगर्ने र सहभागीसमेत नहुने नागरिक उन्मुक्ति पार्टीको अडानपछि तत्काल सुदूरपश्चिम प्रदेशसरकार गठनमा अन्योल देखिएको छ । त्रिपन्न सदस्यीय प्रदेशसभामा सात सदस्य रहेको नागरिक उन्मुक्ति पार्टी संसदीय

नागरिक उन्मुक्ति पार्टीको अडानले सुदूरपश्चिम सरकार गठनमा अन्योल

सुदूरपश्चिम  : आफ्ना मुद्दा सम्बोधन नभएसम्म कसैलाई सहयोग नगर्ने र सहभागीसमेत नहुने नागरिक उन्मुक्ति पार्टीको अडानका कारण सुदूरपश्चिम प्रदेश सरकार गठनमा अन्योल देखिएको छ।५३ सदस्यीय प्रदेशसभामा सात सांसद रहेको नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता रामेश्वर चौधरीले टीकापुर घटनाका बन्दी रिहाइ नभएसम्म सरकार बनाउन कसैलाई सहयोग नगर्ने र सरकारमा समेत सहभागी नहुने बताए।  प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन। प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १९ सदस्य छन्। नेकप

एमालेमा दर्जन नेता मन्त्री बन्ने दौडमा, काे-को छन् आकांक्षी ?

प्रत्यक्ष सांसद प्राथमिकतामा सत्तागठबन्धनको सबैभन्दा ठूलो दल एमालेमा मन्त्री बन्न एक दर्जन नेता दौडमा छन् । एमालेले प्रत्यक्ष निर्वाचित सांसदलाई मन्त्रीमा प्राथमिकतामा राखेको छ ।राप्रपा, जसपा र नागरिक उन्मुक्ति पार्टी सरकारमा...

नागरिक उन्मुक्ति पार्टीकाे डेब्युमै प्रत्यक्षतर्फ ३ र प्रदेशसभातर्फ ५ सिटमा जित

महेन्द्रनगर- दल गठन भएको वर्ष दिन नपुग्दै नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिमको सबैभन्दा ठूलो जिल्ला कैलालीमा ठूलै दलको रूपमा प्रस्तुत भएको छ। हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा आफ्नो सशक्त दाबेदारी प्रस्तुत गरेको उक्त दलले यहाँ पाँचवटा प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्रमध्ये तीन र दशवटा प्रदेशसभा सदस्यको निर्वाचन क्षेत्रमध्ये पाँचवटा सिटमा विजय हासिल गरेको छ। गत […]

नागरिक उन्मुक्ति पार्टी- डेब्युमै चार सिट जित

दल गठन भएको वर्ष दिन नपुग्दै नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिमको सबैभन्दा ठूलो जिल्ला कैलालीमा ठूलै दल दलको रुपमा प्रस्तुत भएको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा आफ्नो सशक्त दाबेदारी प्रस्तुत गरेको उक्त दलले यहाँ पाँच वटा प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्रमध्ये तीन र दश वटा प्रदेशसभा सदस्यको निर्वाचन क्षेत्रमध्ये पाँच वटा सिटमा विजय …

नागरिक उन्मुक्ति पार्टी : 'डेब्यु' मै ४ सिट जित

कञ्चनपुर – दल गठन भएको वर्ष दिन नपुग्दै नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिमको सबैभन्दा ठूलो जिल्ला कैलालीमा ठूलै दल दलको रूपमा प्रस्तुत भएको छ । भर्खरै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावमा आफ्नो सशक्त दाबेदारी प्रस्तुत गरेको यस दलले यहाँ पाँच वटा प्रतिनिधि सभा सदस्यको निर्वाचन क्षेत्रमध्ये तीन र दश वटा प्रदेश सभा सदस्यको निर्वाचन क्षेत्रमध्ये पाँच वटा सिटमा विजय हासिल गरेको छ । गएको पुसमा निलम्बित पूर्वसांसद रेमश चौधरीका श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको नेतृत्वमा यस राजनीतिक दल दर्ता गराएको छोटो समयमै पार्टीले च...

नागरिक उन्मुक्ति पार्टीः डेब्युमै चार सिट जित

महेन्द्रनगर । दल गठन भएको वर्ष दिन नपुग्दै नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिमको सबैभन्दा ठूलो जिल्ला कैलालीमा ठूलै दल दलको रुपमा प्रस्तुत भएको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा आफ्नो सशक्त दाबेदारी प्रस्तुत गरेको उक्त दलले यहाँ पाँच वटा प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्रमध्ये तीन र दश वटा प्रदेशसभा सदस्यको निर्वाचन क्षेत्रमध्ये पाँच वटा सिटमा विजय हाँसिल गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीः डेब्युमै चार सिट जित

महेन्द्रनगर, पहलमानपुर, १४ मङ्सिर । दल गठन भएको वर्ष दिन नपुग्दै नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिमको सबैभन्दा ठूलो जिल्ला कैलालीमा ठूलै दल दलको रुपमा प्रस्तुत भएको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा आफ्नो सशक्त दाबेदारी प्रस्तुत गरेको उक्त दलले यहाँ पाँच वटा प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्रमध्ये तीन र दश वटा प्रदेशसभा सदस्यको निर्वाचन […]