पोखरामा खोलाले बगाएर एक पुरुषको मृत्यु

पोखरामा खोलाले बगाएर एक पुरुषको मृत्यु भएको छ । पोखरा महानगरपालिका–३२ स्थित खुदिखोलाले बगाउँदा सोही ठाउँमा बस्ने ६० वर्षीय रमेश मगरको शुक्रबार बिहान मृत्यु भएको हो ।खोलाले बगाई रुखमा अड्किएको अवस्थामा फेला परेका उनको शिशुवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित सामग्री

अर्घाखाँचीमा खोलाले बगाएर एक पुरुषकाे मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा खोलाले बगाएर एक जना पुरुषको मृत्यु भएको छ । स्थानीय बेङ्दी खोलाले बगाउँदा छत्रदेव गाउँपालिका वडा नम्बर ३, रैनापोखरी का ६५ वर्षीय धनबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको हाे । गोरु चराउन हिंडेका घर्तीलाई खोला तर्ने क्रममा खोलाले बगाएको थियो। खोलाले बगाएर बेपत्ता भएका घर्तीको खोजतलास गर्दा प्रहरी चौकी […]

खोलाले बगाएर एक जनाकाे मृत्यु

उदयपुर – त्रियुगा खोलाले बगाएर उदयपुरमा एक पुरुषको मृत्यु भएको छ। मंगलबार त्रियुगा नगरपालिका ७ तिलबारी कौवाईका ५० वर्षीय बौवा चापागाईंको खोला तर्ने क्रममा ज्यान गएको हो। बजारबाट घर फर्किने क्रममा त्रियुगा खोला तर्ने क्रममा बाढीले बगाएर चापागाईंको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त सूचना अधिकारी प्रहरी निरिक्षक मोहन थापाले बताए। बजारबाट घर फर्कदा […]

खोला तर्ने क्रममा बगाएर मृत्यु

त्रियुगा खोलाले बगाएर उदयपुरमा एक पुरुषको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ७ तिलबारी कौवाईका ५० वर्षीय बौवा चापागाईंको मंगलबार खोला तर्ने क्रममा ज्यान गएको हो ।  बजारबाट घर फर्किने क्रममा त्रियुगा खोला तर्ने क्रममा बाढीले बगाएर चापागाईंको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त सूचना अधिकारी प्रहरी निरिक्षक मोहन थापाले बताए । बजारबाट घर फर्कदा बगाएर झन्डै ५० मिटर तल पुर्याउँदा घटनास्थलमै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ । थापाका अनुसार स्थानीयबासीले

बामताङ खोलाले बगाएर एक पुरुषको मृत्यु

तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित बामताङ खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी–१० कुखुरेखोला बस्ने ५० वर्षीया यामबहादुर विक रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । शुक्रबार राति घर जाने क्रममा बामताङ खोलामा आएको भेलले बगाउँदा बेपत्ता भएका विकको शव आज बिहान फेला परेको कार्यालयका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए । बगाएको स्थानदेखि सात सय मिटर तल घोप्टो अवस्थामा विकको शव फेला परेको बताए ।

सल्यानमा खोलाले बगाएर एक जनाको मृत्यु

लगातार चार दिनको वर्षातपछि खोलामा आएको बाढीले बगाएर सल्यानमा बन्गाड कुपिण्डे नगरपालिका–११ माझकाँडाका एक पुरुषको मृत्यु भएको छ ।

स्याङ्जामा खोलाले बगाएर एकको मृत्यु

स्याङ्जा : जिल्लास्थित आँधिखोला तर्ने क्रममा खोलाले बगाएर यहाँका एक पुरुषको मृत्यु भएको छ। शनिबार पुतलिबजार नगरपालिका-४ राङकोष बस्ने अन्दाजी ४५ वर्षीय मनबहादुर थापाको खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ।उनलाई शनिबार करिब दिउँसो साढे दुई बजे खोलाले बगाएको थियो। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

दाङ : एक वर्षमा विभिन्न विपदबाट ४९ को मृत्यु, करिब ११ करोड क्षति

दाङ : जिल्लामा गत आर्थिक वर्ष २०७७ सालमा विभिन्न विपद्का घटनाहरूमा परेर ४९ जनाको मृत्यु भएको थियो, भने २६ जना घाइते भएका थिए।जिल्ला आपतकालीन कार्य सञ्चलन केन्द्र दाङका अनुसार १४ जना महिला र ३५ जना पुरुषको मृत्यु भएको हो। जिल्लामा सबैभन्दा बढी पानीमा डुबेर ( पोखरी, कुवा, खाडल) २४ जना पुरुष र ५ जना महिलाको मृत्यु भएको केन्द्रले जनाएको छ।त्यस्तै, आगलागीबाट २ जना, करेन्ट लागेर ६ जना, सर्पदंशबाट ५ जनाको मृत्यु भएको केन्द्रका संयोजक विश्वमणि आर्यालले जानकारी दिए। त्यसैगरी, पहिरोमा परी २ जना, खोलाले बग

सिन्धुलीमा खोलाले बगाएर एक पुरुषको मृत्यु

बुद्ध नेपाली, सिन्धुली । सिन्धुलीमा खोलाले बगाएर एकको मृत्यु भएको छ । जिल्लाको कमलामाई नगरपालिका २ घमण्डे खरघारी स्थित मरिण खोलाले बगाएर स्थानिय एक पुरुषको मृत्यु भएको छ । बुधबार दिउँसो एक बजेको समयमा माछा मार्ने क्रममा कमलामाई नगरपालिका २ कुसुमटारका ६० वर्षीय टिका बहादुर सुनुवारको खोलाले बगाएर मृत्यु भएको हो । माछा मार्न गएका […]

खोलाले बगाएर दुई जनाको मृत्यु

संखुवासभा : संखुवासभामा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । सभापोखरी गाउँ पालिका र चैनपुर नगरपालिकामा खोलाले बगाउँदा एक महिला र एक पुरुषको मृत्यु भएको हो । सभापोखरी गाउँपालिका–६ मा शुक्रबार साँझ हाङ्दुवा खोला तर्ने क्रममा बगाएर टंकीमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। माइतीबाट घर फर्किँदा खोलाको ...