भिड नियन्त्रणका सामग्रीसहित १ हजार थान पेस्तोल खरिद प्रक्रिया अन्तिम चरणमा

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले १ हजार थान पेस्तोल सहितका हतियार खरिद प्रक्रिया अघि बढाएको छ । मन्त्रिपरिषद्ले स्थानीय तह निर्वाचन अघि नै ८० करोड भन्दा बढीको हतियार खरिद प्रक्रिया अघि बढाउन प्रहरी प्रधान कार्यालयलाई अनुमति दिएको थियो । हतियार खरिद गर्न अर्थ मन्त्रालयले ८० करोड भन्दा बढी बजेट निकासा दिएको छ । इटलीको कम्पनीबाट […]

सम्बन्धित सामग्री

जहाज खरिद गर्ने अन्तिम चरणमा पुगेको छ : पर्यटनमन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम जहाज खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज सिंहदरबारमा भएको आजको बैठकमा मन्त्री किरातीले निगम आफैले आन्तरिक उडानका लागि तीन थान जहाज खरिद गर्न लागेको जानकारी दिनुभयो । “दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्नका लागि तीन थान …

निगम जहाज खरिद गर्ने अन्तिम चरणमा पुगेको छ : पर्यटनमन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम जहाज खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।

१ हजार थान पेस्तोलसहितका हतियार खरिद प्रक्रिया अन्तिम चरणमा

प्रहरी प्रधान कार्यालयले १ हजार थान पेस्तोल सहितका हतियार खरिद प्रक्रिया अघि बढाएको छ । मन्त्रिपरिषद्ले स्थानिय तह निर्वाचन अघि नै ८० करोड भन्दा बढीको हतियार खरिद प्रक्रिया अघि बढाउन प्रहरी प्रधान कार्यालयलाई अनुमति दिएको थियो ।हतियार खरिद गर्न अर्थ मन्त्रालयले ८० करोड भन्दा बढी बजेट निकासा दिएको छ । इटलीको कम्पनीबाट हतियार र गोलीगठ्ठा खरिद गर्न राष्ट्र बैङ्कबाट एलसी खोल्ने प्रक्रिया अघि बढेको छ । प्रहरी प्रधान कार्यालयले इटलियन कम्पनीको बेरेटा पेस्तोल १ हजार थान, अश्रुग्याँस सेल २५ हजार थान, सट

कोरोनाविरुद्धको खोप ल्याउन सरकार र निजी क्षेत्र असफल

असार ६, काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको दावी गरेको धेरै समय भइसक्यो । केही दिनभित्रै खोप खरिदबारे सुखद खबर आउछ भनेर आश्वासन दिएको पनि लामै समय बितिसकेको छ । तर अहिलेसम्म त्यो दिन आएको छैन् । यद्यपी सरकारले चीनबाट ४० लाख डोज र अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीबाट […]

साउदी राजधानी रियादमा सरकारले दूूतावासका लागि जग्गा खरिद गर्दै

काठमाडौं। साउदी अरेबियाको राजधानी रियादमा नेपाल सरकारको नाममा जग्गा खरिद गर्न लागिएको छ। साउदीका लागि नेपाली राजदूत डा. महेन्द्रप्रसाद सिंह राजपुतले जग्गा खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन्। जग्गा नेपालले साउदी सरकारसँग जी-टू-जी माध्यमबाट खरीद गर्न लागेको उनले बताए। रियादस्थित ८ वर्ग कि.मी. क्षेत्रफलको कूटनीतिक क्वाटरभित्र जग्गा किन्न लागिएको हो। सो स्थानमा हाल ७५ देशका दूतावास छन्।

चीनबाट अक्सिजन सिलिण्डर ल्याउने प्रक्रिया अन्तिम चरणमा, २० हजार तत्काल ल्याइने

कोरोना भाइरस (कोभिड १९) संक्रमितको सङ्ख्या बडेसँगै अक्सिजनका सिलिण्डर अभाव शुरु भएपछि अन्यमुलुकबाट सिलिण्डर खरिद प्रक्रिया अघि बढाएको छ । सरकारले ५० हजार अक्सिजनका खाली सिलिण्डर खरिद गर्ने निर्णय निर्णय गरे पछि चीनबाट २० हजार खाली सिलिण्डर तत्काल ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काम अघि बढाएको छ ।

नेपाली रेल फागुनभित्रै

कुर्था–जनकपुर–जयनगर रेल फागुन दोस्रो सातासम्ममा सन्चालनमा आउने रेल विभागले जनाएको छ । विभागका महानिर्देशक बलराम मिश्रका अनुसार रेल खरिद प्रक्रिया अन्तिम चरणमा रहेकोले चाँडै सञ्चालनमा आउने भएको हो । नेपाल सरकारले भारत सरकारसँग जीटूजीअन्तर्गत खरिद गर्न लागेको रेल ल्याउन मिश्रले डिसेम्बर १५ देखि २० सम्म भारत भ्रमण गरेका थिए ।

फागुन दोस्रो सातासम्म नेपालमा रेल आइपुग्ने

कुर्था–जनकपुर–जयनगर रेल फागुन दोस्रो सातासम्ममा सञ्चालनमा आउने रेल विभागले जनाएको छ । विभागका महानिर्देशक बलराम मिश्रका अनुसार रेल खरिद प्रक्रिया अन्तिम चरणमा रहेकाले चाँडै सञ्चालनमा आउने भएको हो । नेपाल सरकारले भारत ...

वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने

धनुषा – वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने भएको छ । सरकारको रेल खरिद प्रक्रिया अन्तिम चरणमा पुर्‍याएकाले सरकारले जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्न लागेको बताइएको छ ।  रेल विभागका महानिर्देशक बलराम मिश्रले रेल खरिद प्रक्रिया अन्तिम चरणमा रहेकाले आगामी वैशाखबाट जनकपुर जयनगर रेल स...