कोरोना भाइरस (कोभिड १९) संक्रमितको सङ्ख्या बडेसँगै अक्सिजनका सिलिण्डर अभाव शुरु भएपछि अन्यमुलुकबाट सिलिण्डर खरिद प्रक्रिया अघि बढाएको छ । सरकारले ५० हजार अक्सिजनका खाली सिलिण्डर खरिद गर्ने निर्णय निर्णय गरे पछि चीनबाट २० हजार खाली सिलिण्डर तत्काल ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काम अघि बढाएको छ ।