निर्वाचनमा सहयोगी भूमिका निर्वाह गर्न राष्ट्रिय सञ्चारमाध्यमलाई आयोगको अपिल

काठमाडौँ- निर्वाचन आयोगले राष्ट्रिय सञ्चारमाध्यमलाई आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई सफल तुल्याउन उपयुक्त वातावरण बनाउने काममा सहयोग पुर्‍याउन आह्वान गरेको छ । आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, निश्पक्ष र मितव्ययी बनाउन आमसञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने भएकाले सत्यतथ्य समाचार सामग्री सम्प्रेषण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरेको छ । आयोगद्वारा आज […]

सम्बन्धित सामग्री

देशको राष्ट्रिय अखण्डता अक्षुण्ण राख्न युवाको भूमिका महत्वपूर्ण : प्रधानसेनापति

काठमाडौं : राष्ट्रिय सेवा दलबाट प्रशिक्षित पूर्वविद्यार्थीको संस्था ‘एनसिसी एल्मुनाइ एशोसिएसन नेपाल’को छैटौँ वार्षिकोत्सवका अवसरमा  ‘युवासँग प्रधानसेनापति’ कार्यक्रम आयोजना गरियो।त्यस अवसरमा प्रधानसेनापति तथा राष्ट्रिय सेवा दल, नेपालका सहसंरक्षक प्रभुराम शर्माले राष्ट्रिय सेवा दलले युवा वर्गलाई अनुशासित, नैतिकवान, इमान्दार र बफादार बनाउन, नेतृत्व क्षमता विकास, राष्ट्रियता एवं राष्ट्रिय एकताको भावना जागृत गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए। प्रध

‘तेस्रो लिंगी महिलाको भूमिका निर्वाह गर्न अत्यन्तै अप्ठेरो’

काठमाडौं । अभिनेता विपीन कार्कीले अहिलेसम्मको अभिनयमा आफूलाई तेस्रो लिंगी महिलाको भूमिका निर्वाह गर्न सबैभन्दा गाह्रो भएको बताएका छन् । उनले चलचित्र ‘एक भागवत गीता’मा यसपटक तेस्रो लिंगी ‘कमलामाई’को चरित्र निर्वाह गरेका छन् । आफ्नो छोटो चलचित्र ‘रेड सुटकेस’को प्रदर्शनका लागि इटालीको अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा उनी आज (बुधबार) त्यसतर्फ जान लागेका छन् । अभिनेता विपीनले […] The post ‘तेस्रो लिंगी महिलाको भूमिका निर्वाह गर्न अत्यन्तै अप्ठेरो’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

निर्वाचनमा सहयोगी भूमिका निर्वाह गर्न आयोगको अपिल

काठमाडौँ,२९ साउन । निर्वाचन आयोगले राष्ट्रिय सञ्चारमाध्यमलाई आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई सफल तुल्याउन उपयुक्त वातावरण बनाउने काममा सहयोग पु¥याउन आह्वान गरेको छ । आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, निश्पक्ष र मितव्ययी बनाउन आमसञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने भएकाले सत्यतथ्य समाचार सामग्री सम्प्रेषण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरेको छ । […]

नेपाली सेनाले निर्वाह गरेको भूमिका प्रशंसायोग्य छ : मन्त्री रिजाल

काठमाडौं : रक्षामन्त्री डा. मीनेन्द्र रिजालले नेपाली सेनाले विपद व्यवस्थापन र कोभिड–१९ महामारी नियन्त्रण तथा शान्ति स्थापनार्थ निर्वाह गरेको भूमिकाको  प्रशंसा गरेका छन्।जंगी अड्डाको आइतबार निरीक्षणका क्रममा मन्त्री रिजालले सेनाले देशभित्र कोडिभ–१९ विरुद्धको प्रतिकार्य तथा देश बाहिर शान्ति स्थापनार्थ निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका हुन्।आफ्नो कार्यकाल भरी राष्ट्रिय सुरक्षाको प्रवर्द्धन तथा नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि प्रयत्नशील रहने तथा नेपाली सेनाले प्राथमिकतामा र

आमसञ्चार क्षेत्रलाई उत्प्रेरकको भूमिका निर्वाह गर्न मन्त्री गुरुङको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ जनतालाई सही सूचना दिने तथा शान्ति, समृद्धि र विकासका माध्यमबाट नेपालीलाई सुखी राख्ने काममा आमसञ्चार क्षेत्रलाई उत्प्रेरकको भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । छैटौँ राष्ट्रिय पत्रकारिता दिवस, नेपालको पहिलो छापा पत्रिका गोरखापत्र दैनिकको १२१ औं वर्ष प्रवेश तथा गोरखापत्र संस्थानको ५९ औं वार्षिकोत्सवका अवसरमा आज जारी शुभकामना दिँदै उनले मुलुकको सार्वभौमिकता, अखण्डता, राष्ट्रिय एकता, सामाजिक न्यायसहितको लोकतन्त्र, शान्ति र समृद्धिको कामलाई अझ