प्रतिनिधिसभाको पहिलो बैठक : जनजीविकाका सवालमा प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता

प्रतिनिधिसभाको पहिलो बैठकमा सांसदहरूले कानुन निर्माण र जनजीविकाका सवालमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो बैठकमा दलीय आधार र स्वतन्त्र रूपमा नेताहरू बोलेका थिए ।...