पक्राउ परेको जोशीलाई अनुसन्धानका लागि जिल्ला अदालत सप्तरीबाट पाँच दिनको म्याद लिइएको थियो। त्यसपछि पुनः सात दिनको म्याद लिइएको थियो। जिल्ला अदालत राजविराजले प्रहरीलाई अनुसन्धानका लागि दिएको सात दिनको म्याद सकिन दुई दिन बाँकी छँदै बुधबार जोशी छुटेका छन्।...