अलपत्र बन्यो टेलिकम धादिङको भवन

धादिङ​ : निर्माण कम्पनीको लापरवाहीका कारण नेपाल टेलिकम धादिङको भवन निर्माण कार्य शुरु भएको ६ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन। निर्माणको जिम्मा पाएको कम्पनीको लापरवाहीले भवन निर्माण कार्य एक वर्ष अघिदेखि ठप्प हुन पुगेको छ।  नेपाल टेलिकम धादिङको भवन निर्माण गर्न चाँदनी/राम जे भी कन्ट्रक्सनले २०७० साल चैत १८...

सम्बन्धित सामग्री

बजेट अभावले निर्माणाधीन सामुदायिक भवन अलपत्र

म्याग्दी– म्याग्दीमा ठूलादेखि साना विकासका योजनामा बजेट अभाव र निर्माण व्यवसायीको लापरबाहीले निर्माणाधीन योजना अलपत्र परेका छन् । बजेट विनियोजन रोकिएपछि मंगला गाउँपालिका–१मा दुई सामुदायिक भवन अलपत्र परेको छ । भर्जुलाको गोदावारी आमा समूह र थाईबाङको न्यू लालीगुराँस युवा क्लबको एकीकृत सामुदायिक भवन अलपत्र परेका हुन् । सरकारी तवरबाट बजेट विनियोजन हुन रोकिएपछि दुवै भवन […]

सल्यानमा आधा दर्जनभन्दा बढी स्कुलका भवन अलपत्र

सल्यान : सल्यानका आधा दर्जनभन्दा बढी विद्यालय भवन वर्षौंदेखि अलपत्र परेका छन्। बजेट अभावमा निर्माणाधीन अलपत्र रहेका अधिकांश भवन जीर्ण हुन थालेका छन्।जिल्लाको त्रिवेणी गाउँपालिका-१ काभ्रास्थित जनता माविको चारकोठे भवन, दार्मा गाउँपालिकाको फारुला बहुमुखी क्याम्पस भवन, दार्मा-१ मा रहेको राष्ट्रिय मावि, दार्मा-४ मा रहेको नव सर्वसाधारण आधारभूत विद्यालय र वडा नम्बर ५ मा रहेको लक्ष्मी आधारभूत विद्यालयको भवन वर्षौंदेखि अलपत्र परेका हुन्। तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट विनियोजित क्रमाग

बजेट अभावमा विद्यालय भवन अलपत्र

काठमाडौँ, १८ चैत । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यबिन्दु–३ मा बजेट अभावले विद्यालय भवन अलपत्र बनेको छ । बह्म प्राथमिक विद्यालयको निर्माणाधीन दुई कोठे पक्की भवन बजेट अभावले अलपत्र बनेको हो । विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर केसीले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट बजेट परेर सुरु गरिएको भवन निर्माण बजेट निकासा हुन नसकेपछि निर्माण अधुरो बनेको बताए । “यस आर्थिक […]

अलपत्र बेनी अस्पताल भवन

शक्तिशाली ठेकेदारले अटेर गर्दा म्याग्दीको ५० शड्ढयाको निर्माणाधीन बेनी अस्पताल भवन अलपत्र परेको छ।...

अलपत्र बेनी अस्पताल भवन

शक्तिशाली ठेकेदारले अटेर गर्दा म्याग्दीको ५० शड्ढयाको निर्माणाधीन बेनी अस्पताल भवन अलपत्र परेको छ।...

‘भूत बंगला’ जस्तै देखिन्छ, बेनी अस्पतालको अलपत्र भवन

शक्तिशाली ठेकेदारले अटेर गर्दा म्याग्दीको ५० शैय्याको निर्माणाधीन बेनी अस्पतालको भवन अलपत्र परेको छ।...

‘भूत बंगला’ जस्तै देखिन्छ, बेनी अस्पतालको अलपत्र भवन

शक्तिशाली ठेकेदारले अटेर गर्दा म्याग्दीको ५० शैय्याको निर्माणाधीन बेनी अस्पतालको भवन अलपत्र परेको छ।...

१३ वर्षदेखि अतिथि गृह भवन अलपत्र

गुल्मीमा अतिथि गृहको नाममा निर्माण सुरु गरिएको भवन विगत १३ वर्षदेखि अलपत्र परेको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा निर्माण सुरु गरिएको अतिथि गृह भवन विगत १३ वर्षदेखि अलपत्र परेको हो ।वि.सं. २०६६ को मध्यतिर रुरुक्षेत्र गाउँपालिकाको वडा नम्बर ४ स्थित श्रृङ्गेश्वर तपोभूमि मन्दिरनजिकै निर्माण सुरु गरिएको भवन अलपत्र परेको स्थानीय फर्सुराम ज्ञवालीले जानकारी दिए । […]

जग्गा विवादले अस्पताल भवन निर्माण अलपत्र

चितवनको इच्छाकामना गाउँपालिकामा निर्माणाधीन अस्पताल भवन अलपत्र परेको छ।

चार वर्षदेखि स्वास्थ्य चौकी भवन अलपत्र

म्याग्दी-निर्माण व्यवसायीको लापरबाहीका कारण म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा निर्माणाधीन स्वास्थ्य चौकी भवन अलपत्र परेको छ । चार वर्षअघि निर्माण सुरु भएको स्वास्थ्य चौकीको भवनले पूर्णता पाउन नसक्दा पूर्वाधार जीर्ण बन्दै गएको छ भने स्वास्थ्य चौकीको सेवा प्रवाहसमेत प्रभावित भएको हो ।१८ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको निर्माण कम्पनीको लापरबाहीका कारण भवन अलपत्र परेको […]