म्याग्दी– बेनी अस्पताल जनशक्ति र पूर्वाधार अभावको चपेटामा परेको छ । अस्पताल भवन निर्माणमा ढिलाइ हुँदा नयाँ उपकरण लिएर सेवा विस्तार गर्न समस्या भएको छ । क्षमता विस्तारअनुसार दरबन्दी र दरबन्दी अनुसारका जनशक्ति छैनन् । ६ वर्षदेखि अस्थायी टहरामा सञ्चालन भएको अस्पतालमा विभिन्न तहका ५९ जनाको दरबन्दी रहेकामा हाल १७ जनामात्र कार्यरत रहेको अस्पतालका प्रमुख […]
बेनी अस्पताल निर्माणको जिम्मा पाएको ठेकेदार नै बेपत्ता हुँदा भवन निर्माणको काम अलपत्र परेको छ। ठेकेदारले अटेरी म्याग्दी सदरमुकाम बेनीमा रहेको ५० शय्याको बेनी अस्पताल खण्डहरमा परिणत हुन थालेको छ।...
बेनी अस्पताल निर्माणको जिम्मा पाएको ठेकेदार नै बेपत्ता हुँदा भवन निर्माणको काम अलपत्र परेको छ। ठेकेदारले अटेरी म्याग्दी सदरमुकाम बेनीमा रहेको ५० शय्याको बेनी अस्पताल खण्डहरमा परिणत हुन थालेको छ।...
'पचास शय्या क्षमता भए पनि १५ शय्याको संरचना र पूर्वाधारबाट सेवा दिनुपर्ने बाध्यता छ', उनले भने, 'अस्थायी, पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ।' म्याग्दीका साथै पर्वत, बागलुङ र मुस्ताङका सर्वसाधारणले सेवा लिने अस्पतालले छ वर्षयता अस्थायी संरचनाबाट सेवा सञ्चालन गर्दै आएको छ।
पछिल्लो चार महिनादेखि रिक्त रहेको बेनी अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा ज्ञानेन्द्रप्रसाद सुवेदी चयन हुनुभएको छ । बेनी अस्पताल विकास समितिको अध्यक्षमा चयन हुनुभएका सुवेदी बेनी नगरपालिका ६ अर्थुङ्गेका स्थायी बासिन्दा एवम् नेकपा (माओवादी केन्द्र) बेनी नगरकमिटीका सचिव हुनुहुन्छ ।
म्याग्दीको बेनी अस्पतालको भवन निर्माणको जिम्मा लिएका निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवी सिंहले कार्ययोजना अनुसार काम नगर्दा करिब दुई वर्षदेखि भवन अलपत्र परेको छ । २० महिनाअघि नै सम्पन्न गर्ने सम्झौता गरेका निर्माण व्यवसायीहरूको विवाद अदालत पुगेपछि अधुरो भवन निर्माणकार्य पनि अन्योलमा परेको हो । कोभिडको उच्च जोखिम रहेको सदरमुकाम बेनीमा अस्पतालको बिरामी उपचार […]