अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नुभयो, प्रदेशमा नयाँ सरकार बन्न सक्छः पाण्डे

काठमाडौं, भदौ ९ । नवगठित नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेले बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेको दाबी गरेका छन् । उनले एमालेमै बस्ने हो भने शाक्यले विश्वासको मत नपाउने बताए । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलालाई अन्तरवार्ता दिँदै नेता पाण्डेले भने, “बाग्मती प्रदेशमा एमालेका ५६ जना […]

सम्बन्धित सामग्री

गठबन्धनले सरकार बनाउन सकेन भने टुलुटुलु हेरेर बस्दैनौंः अष्टलक्ष्मी शाक्य

काठमाडौं, ८ पुस । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गठबन्धन रहेसम्म पार्टीले सरकार गठनको पहल कदमी नलिने बताएकी छन् । ‘हामी गठबन्धन भत्काउन लागेका छैनौं । हामीले त्यस्तो रणनीति बनाउन पनि पर्दैन । त्यो आफैं भत्किन्छ । गठबन्धन रहेसम्म एमालेले सरकार गठनको पहल कदमी पनि लिँदैन । तर गठबन्धनले सकेन भने टुलुटुलु हेरेर बस्न पनि […]

अष्टलक्ष्मी शाक्य र भीम आचार्यले मुख्यमन्त्रीकै रुपमा दशैं मान्ने

काठमाडौं, २४ असोज । प्रदेश १ र बागमती प्रदेश सरकार दशैंयता नढल्ने भएको छ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दशैंपछि मात्र विश्वासको मत लिनुपर्ने भएपछि उनीहरुको पद जोगिएको हो । शाक्यले विश्वासको मतका लागि हालेको निवेदन दर्ता मात्र भएको छ । दशैंपछि मात्र विश्वासको मत लिनुपर्ने भएको […]

बागमती सरकार जोगाउन अन्य दलसँग सहकार्यको प्रयासमा छौँः निरौला

नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार जोगाउनका लागि नवगठित माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी र अन्य दलहरुसँग सहकार्यको प्रयास भइरहेको बताएका छन् ।उनले रातोपाटीसँग कुराकानी गर्दै शाक्य नेतृत्वको सरकार टिकाउन नेकपा एकीकृत समाजवादी पार्टीसहित अन्य साना दलहरुसंग सहकार्यका तयारीका साथ छलफल भइरहेको बताएका हुन् ।नेकपा एमाले व्यावहारिकतामा मात्र विभाजन भएको र कानूनी रुपमा विभाजनको लागि आगामी २२ गतेसम्म कुर्नुपर्ने र त्य

बागमतीमा सरकार जोगाउन एमालेलाई कठिन, गठबन्धन सरकार बनाउने तयारी

नेकपा एमालेका १२ सांसद नेकपा एकीकृत समाजवादीतर्फ गएपछि बागमतीका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् ।

बागमतीमा सहमतिबाटै गठबन्धनको सरकार बन्छ : बानियाँ

नेपाली काँग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा छिटै नै गठबन्धनको सरकार गठन हुने बताएका छन् ।  उनले आज साँझ नेपाली काँग्रेस मकवानपुरको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता बानियाँले नेकपा एमालेको अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परिसकेकाले आगामी केही दिनमा नै बागमती प्रदेशमा गठबन्धनको सरकार गठन हुने बताए । गत भदौ २ गते गठन भएको मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार नेकपा एमालेको विभाजनपछि २ सातामा नै अल्पमतमा रहेकोले यो सरकारको

सरकार टिकाउन पहल गर्छु : अष्टलक्ष्मी शाक्य

बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू पार्टी विभाजनका पक्षमा कहिल्यै नरहेकोे स्पष्ट गरेकी छन् । नेकपा (एमाले) वाग्मती प्रदेश संसदीय दलको बैठकमा उनले नेपालको कम्युनिष्ट आन्दोलनमा आफू लागेदेखि नै कम्युनिष्ट एकताका निम्ति आवाज उठाउँदै आएको बताइन्। “म पार्टी विभाजनका पक्षमा हिजो पनि थिइनँ, आज पनि छैन”, मुख्यमन्त्री शाक्यले भनिन् । आगामी दिनमा संविधानअनुसार सरकार सञ्चालन गर्ने बताउँदै उनले पार्टी विभाजनले प्रदेश र मुलुककै लागि दुःखद् भएको बताइन् । मुख्यमन्त्रीले दल परि

संकटमा बाग्मती प्रदेश सरकार मुख्यमन्त्री शाक्य अल्पमतमा

काठमाडौं । अष्टलक्ष्मी शाक्य नेतृत्वको बाग्मती प्रदेश सरकार संकटमा पर्ने देखिएको छ । नेकपा एमालेको स्पष्ट बहुमत पुग्ने अवस्था नरहेपछि सो प्रदेशमा विपक्षी गठबन्धन आबद्ध दलले नै सरकार बनाउने सम्भावना बढ्दै गएको छ । केही दिनअघि सो प्रदेशमा एमाले नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेकी थिइन् । उनलाई त्यस बखत मुख्यमन्त्री रहेका डोरमणि पौडेलले बाटो खुला […] The post संकटमा बाग्मती प्रदेश सरकार मुख्यमन्त्री शाक्य अल्पमतमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

देशकै पहिलो महिला मुख्यमन्त्रीको रुपमा अष्टलक्ष्मी शाक्य

भदौ ३, हेटौँडा । वागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य देशकै पहिलो महिला मुख्यमन्त्री बन्न सफल भएकी छन् ।  उनलाई नेकपा (एमाले) संसदीय दलको नेता बनाएपछि  निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट राजिनामा दिएसँगै दलका तर्फबाट एकल बहुमतको सरकार गठनको दाबीअनुसार उनी मुख्यमन्त्री बन्न सफल भएकी हुन् । नेपाली राजनीतिमा एक त्यागी नेतृका रुपमा स्थापित शाक्य यसअघि नेपाल सरकारको उद्योगमन्त्रीका साथै महिला बालबालिका तथा समाज कल्याणमन्त्रीसमेत भइसकेकी छन् ।   दुई जना मन्त्रीको शपथ प्रदेशका नवनियुक्त दुई जना मन्त्रीले बुधवार राति पद तथा गोपनीयताको शपथ लिएका छन् ।  प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले आन्तरिक मामिला तथा कानूनमन्त्रीमा केशवराज पाण्डे र सामाजिक विकासमन्त्रीमा कृष्ण खनाललाई शपथग्रहण गराएका हुन् ।

इतिहास रच्दै पहिलो महिला मुख्यमन्त्री बनिन् अष्टलक्ष्मी शाक्य

संघीयतामा प्रवेश गरेपछि पहिलो पटक महिलाले प्रदेश सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ । बुधबार एमाले नेतृ अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएसँगै पहिलो महिला मुख्यमन्त्री बनेर इतिहास रचेकी हुन् ।२०७४ सालमा सम्पन्न प्रदेशसभा निर्वाचनपछि संघीयता अन्तर्गत प्रदेश सरकारहरु गठन भए । तर सातै प्रदेशमा मुख्यमन्त्रीका रुपमा पुरुष नै चुनिए । यसबीचमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सरकार फेरबदल हुँदासमेत महिलाले मुख्यमन्त्रीको जिम्मेवारी पाउन सकेनन् । यी दुवै प्रदेशमा हाल त