अष्टलक्ष्मी शाक्य र भीम आचार्यले मुख्यमन्त्रीकै रुपमा दशैं मान्ने

काठमाडौं, २४ असोज । प्रदेश १ र बागमती प्रदेश सरकार दशैंयता नढल्ने भएको छ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दशैंपछि मात्र विश्वासको मत लिनुपर्ने भएपछि उनीहरुको पद जोगिएको हो । शाक्यले विश्वासको मतका लागि हालेको निवेदन दर्ता मात्र भएको छ । दशैंपछि मात्र विश्वासको मत लिनुपर्ने भएको […]

सम्बन्धित सामग्री

कुण्ठा र स्वार्थप्रेरित राजनीति

राजनीति साह्रै निकृष्ट हुँदोरहेछ । लामो समय माधव नेपालको टिममा रहेर काम गरेका भीम आचार्य र अष्टलक्ष्मी शाक्य संस्थापन पक्षमा रहेर मुख्यमन्त्री बने । त्यो संस्थापनको स्वार्थ थियो कि आवश्यकता; समयले मूल्याङ्कन गर्ला तर त्यही बीचमा बनेको मुख्यमन्त्री पद अहिले धरापमा परेको छ । यो विषयलाई सूक्ष्म विश्लेषण गर्ने हो भने संस्थापनको मुख्यमन्त्री र एकीकृत […]

शाक्य र आचार्यको कुर्सी धरापमा

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र बागमतीका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य स्पष्ट अल्पमतमा परेका छन् । सरकार बचाउन प्रदेश १ मा शेरधन राई र बागमतीमा डोरमणि पौडेलले माधवनिकट मानिएका नेताहरूलाई सत्ता...

अष्टलक्ष्मी शाक्य र भीम आचार्य माधवसँगै फर्किने तयारी

गुट परिवर्तन गरेर वाग्मती प्रदेशमा मुख्यमन्त्री वनेकी अष्टलक्ष्मी शाक्य र प्रदेश १ मा मुख्यमन्त्री वनेका भिम आचार्य पुरानै गुटमा फर्किने चर्चा सुरु भएको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओली निकट बागमती ...

एमाले स्थायी कमिटी बैठक सुरु, नेपालको साथ छाडेका नेता सहभागी

काठमाडौं : नेकपा (एमाले) को स्थायी कमिटी बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। बैठकमा मध्यमार्गी भनिएका माधव नेपालसँग नयाँ पार्टीमा नगएका नेताहरु पनि सहभागी भएका छन्। उपाध्यक्षत्रय भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, स्थायी कमिटी सदस्यहरु, अमृत बोहरा, सुरेन्द्र पाण्डेलगायतका नेताहरु बै

माधव नेपालको पक्षमा रहँदै आएका ५७ जना एमाले एकताकै पक्षमा

विगतमा माधवकुमार नेपालको पक्षमा रहँदै आएका ५७ जना एमाले एकताकै पक्षमा उभिएका छन्। उपाध्यक्षहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायत नेताले पार्टी एकताको प्रयत्न जारी राख्ने  भएका छन्। ५७ केन्द्रीय सदस्य र सांसदको भेलाले १० बुँदे सहमति तत्काल कार्यान्वयनमा जोड दिँदै माधवकुमार नेपाललाई नयाँ पार्टी दर्ताबाट पछि हट्न आग्रह गरेको छ। भेलाको निर्णयबारे जा

पार्टी विभाजनमा माधव नेपाललाई नसघाउने ९ नेताको विज्ञप्तिमा के छ ? [पूर्णपाठ]

माधव नेपाल पक्षीय भनेर चिनिएपनि अन्तिम समयमा पार्टी विभाजनमा साथ नदिने युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण बिष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र रघुजी पन्तले बिहीबार एक संयुक्त वक्तव्य जारी गर्दै पार्टीको कार्यदलस्तरमा भएका १० बुँदे सहमति कार्यान्वयनमा जोड दिएका छन् । उनीहरुले विभाजनले कसैको पनि हित नगर्ने भन्दै लचकताका साथ प्रस्तुत हुन अध्यक्ष केपी ओली र नेता माधव नेपाललाई आग्रह गरेका छन् । उनीहरुले माधवकुमार नेपाल लगायत १४ जनालाई गर्ने भनिएको कारबाही फिर्ता लिन पनि माग गरेका छन्...

यी नेताहरूले छाडे माधव नेपालको साथ

माधव नेपालको पक्षमा रहेका नेताहरुले नेपालको साथ छोडेका छन् । नयाँ दल दर्ताको प्रक्रियासँगै एमालेको माधव नेपालकाे साथ छाडेका हुन् । माधव नेपालकाे साथ छाड्ने नेताहरूमा युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, रघुजी पन्त र अमृत कुमार बोहोरा लगायत रहेका छन्

यी हुन् १५ नेता, जसले माधव नेपालपक्षमा रहेर वक्तव्य जारी गरे

काठमाडौं। माधव नेपालपक्षका १५ जना नेताहरूले संयुक्त रूपमा आज जारी वक्तव्य जारी गरेका छन्। उक्त वक्तव्यमा हस्ताक्षर गर्नेहरूमा झलनाथ खनाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रघुजी पन्त, बेदुराम भुसाल, अमृतकुमार बोहरा र प्रमेश हमाल रहेका छन्।