काठमाडौँ । सरकारले एमसीसी सम्झौता विरुद्धको आन्दोलनमा हिंसात्मक कार्यमा संलग्न व्यक्तिहरुमाथि छानविन गर्न थालेको छ । फागुन ८ गते एमसीसी संसदमा टेबल हुने दिन सांसदहरुको आवागमनमा अवरोध गर्ने र केपी शर्मा ओली चढेको गाडीमाथि आक्रमण गर्नेमाथि छानविन भइरहेको गृह मन्त्रालयले जनाएको छ । गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘केही समूहबाट सडकमा […]