छानविन समितिले बजेट प्रकरणका बारेमा औपचारिक रुपमा काम थाल्यो

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर परिवर्तन गराएको भन्ने आरोपका विषयमा छानबिन गर्न गठित विशेश समितिले आज मंगलबारबाट औपचारिक रुपमा काम सुरु भएकाे छ । समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले मंगलबार औपचारिक बैठक बस्ने बताउनुभयो । मंगलबार बस्ने बैठकले कार्यविधि तय गर्ने लगायतका काम गर्ने छ । समिति सचिव सुरेन्द्र […]