काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रोशन कुमार न्यौपाने पुन: नियुक्त भएका छन् । बुधबार बसेको सञ्चालक समितिको बैंठकले न्यौपानेूलाई बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन: नियुक्त गरेको हो । हाल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका न्यौपानेलाई बैंकको सञ्चालक समितिले मिति २०७९ मंसिर १५ गतेदेखि लागू हुनेगरी प्रमुख कार्यकारी […]