काठमाडौं । एन आई सी एशिया बैंक बिहीबार २५ औं वर्षमा प्रवेश गरेको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि नै हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा गरी कुल १९ अर्ब ९२ करोड रूपैयाँ भन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरेको छ । साथै गत अर्थिक […]