एन आई सी एशिया लघुवित्तको अध्यक्षमा सन्तोष कुमार राठी र संचालकमा दिनेश भारी नियुक्त

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक एन आई सी एशिया बैंक लिमिटेडको अध्यक्षमा सन्तोष कुमार राठी र दिनेश भारीलाई संस्थापक समुहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी लघुवित्त वित्तीय संस्थाका १६६औँ सञ्चालक समितिको बैठकले उक्त सञ्चालक पदको बाँकी रहेको कार्यकाल सम्मको लागि उनीहरुलाई नियुक्त गरेको छ । साथै, उक्त सञ्चालक समिति बैठकबाट नै यस […]