भूकम्प प्रभावित क्षेत्रमा ८१३ अस्थायी आवास बनाएर फर्कियो एमालेको स्वयंसेवक टोली

काठमाडौं । गत कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्प प्रभावित क्षेत्रमा खटिएको एक हजार बढीको नेकपा एमालेको स्वयंसेवक टिम दुई हप्ता बढी सेवा गरेर फर्किएको छ। जाजरकोट र रुकुम पश्चिममा पार्टीको निर्णय अनुसार खटिएको दक्ष जनशक्ति सहितको टोलीले १५ दिनभन्दा बढी स्वयंसेवी काम गरेको हो। कार्तिक १७ गते भूकम्प गएपछि मध्य रातदेखि नै जाजरकोट र […]

सम्बन्धित सामग्री

भूकम्पपीडितलाई अस्थायी आवासकाे दोस्रो किस्ता निकासा

जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितलाई राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि दोस्रो किस्ताको रकम निकासा गरेको छ।...

भूकम्प प्रभावित जिल्लामा १५ हजार अस्थायी आवास बन्न बाँकी

भूकम्प प्रभावित जिल्लामा सरकारले तीन महिनादेखि सुरु गरेको अस्थायी आवास निर्माण कार्यमा थप समय र स्रोत खर्चिए पनि भूकम्प पीडितले अस्थायी आवास पाउन सकेका छैनन्।...

जाजरकोट भूकम्पका २ महिना: २३ हजार नागरिक अझै पालमा

भूकम्प प्रभावित नागरिकलाई सरकारले उपलब्ध गराउने भनिएको अस्थायी आवास निर्माणबापतको पहिलो किस्तासमेत पाउन सकेका छैनन् ।

अस्थायी आवास बनाउन १० हजार भूकम्पपीडितको खातामा २६ करोड जम्मा

काठमाडौं : गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावितलाई अस्थायी आवास निर्माणको लागि दिएको अनुदान रकम २६ करोड ८ लाख रुपैयाँ भूकम्पपीडितसम्म पुगेको छ।राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार स्थानीय तहबाट सम्झौता भएका १० हजार ७३४ जना भूकम्पपीडितको खातामा उक्त रकम जम्मा भएको हो।स्थानीय तहबाट भूकम्पपीडित कायम गरेका ४९ हजार ६०३ भूकम्पपीडितले अझै अस्थायी आवास अनुदान सम्झौता गरिसकेका छैनन्। स्थानीय तहबाट कायम भएका भूकम्पपीडितको संख्या जम्मा ६० हजार ३३७ जना छ।

भूकम्प प्रभावित दार्मामा अस्थायी आवास निर्माणका लागि सहायता कक्ष सञ्चालन

नेपाल रेडक्रस सोसाईटी सल्यानले  भूकम्प प्रभावित दार्मा गाउँपालिकामा भूकम्पीडितको अस्थायी आवास निर्माणको लागि सहायता कक्ष सञ्चालन गरेको छ ।

‘स्वयंसेवकले ८ सय आवास बनाउँदा सरकार के हेरेर बसेको छ ?’

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलका स्वयंसेवकले भूकम्प प्रभावित क्षेत्रमा ८१३ वटा नयाँ अस्थायी आवास बनाउँदा समेत सरकारले केही नगरेको आरोप लगाएका छन्। झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा मंगलवार रुकुम पश्चिम र जाजरकोटको सिमाना रिम्ना पुगेका ओलीले यस्तो आरोप लगाएका हुन्।उनले ८१३ वटा नयाँ अस्थायी आवास बनाएर पीडितलाई हस्तान्तरण गर्दा सरकार के हेरेर बसेको छ भन्दै सरकारलाई प्रश्न गरे। उनले एमालेले अस्थायी आव

भूकम्पपीडितका साढे ३२ हजार अस्थायी आवास बनाउन सम्झौता

भूकम्प प्रभावित चार जिल्लामा साढे ३२ हजार अस्थायी आवासका लागि सम्झौता भएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार आइतबारसम्म रुकुम पश्चिम, जाजरकोट, बझाङ र...

स्थानीय तहले नै लाभग्राही पहिचान गर्ने, अनुकूल अस्थायी संरचना बनाउन पाइने

१० मंसिर, काठमाडौं । भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा स्थानीय तहले नै लाभग्राही पहिचान गर्ने भएको छ । साथै प्रभावितहरुले अस्थायी आवास बनाउँदा आफ्नो आवश्यकता अनुसार बनाउन सक्ने भएका छन् । सरकारले १७ कात्तिकमा गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा निजी आवास पूर्ण रुपमा क्षति भएका वा आंशिक रुपमा क्षति भएपनि बसोबास गर्न […]

भूकम्प प्रभावितका लागि अस्थायी संरचना निर्माणमा दलहरूको सक्रियता

सुर्खेत : जाजरकोट भूकम्पका पीडितका लागि अस्थायी आवास निर्माणमा राजनीतिक दल सक्रिय भएका छन्।नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का कार्यकर्ता नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, भेरी नगरपालिका र कुशे गाउँपालिकामा अस्थायी आवास निर्माणमा जुटेका हुन्।तिहार सकिएसँगै राजनीतिक दलहरूले भूकम्प प्रभावित क्षेत्रमा स्वयंसेवक खटाउन सुरु गरिसकेका छन्। भूकम्प प्रभावित क्षेत्रमा सफाइ अभियान, अस्थायी टहरा निर्माणलगायत समग्र प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि दलहरू

कांग्रेस सांसद पौडेलको टोली जाजरकोटमा

कांग्रेस सांसद प्रदीप पौडेल नेतृत्वको टोली भूकम्प प्रभावित जाजरकोटमा अस्थायी आवास निर्माणमा खटिएको छ । कांग्रेसको श्रमदानको निर्णयअनुसार पौडेल नेतृत्वको टोलीले पुगेर नलगाड नगरपालिका– ५ स्थित रघुनाथ टोलमा मंगलबारदेखि अस्थायी टहरा...