निर्माणाधीन कमला पुल भासियो

निरन्तरको वर्षाले कमला नदीमा पानीको बहाव तीव्र बनेसँगै सिरहा–धनुषा जोड्ने हुलाकी सडकअर्न्तगत निर्माणाधीन पुल भासिएको छ । नदीमा आएको अत्याधिक बहावसँगै १० वर्षदेखि निर्माणाधीन पुल बिहीबार दिउँसो दुई फिटमुनि भाासिएको हो ।

सम्बन्धित सामग्री

धनुषा–सिरहा जोड्ने निर्माणाधीन कमला पुल भासियो

धनुषा–सिरहाको सिमावर्ती क्षेत्रस्थित हुलाकी राजमार्गमा निर्माणाधीन कमला पुल भासिएको छ ।  ०७८ साल असार १३ गते हस्तान्तर गरी सञ्चालनमा ल्याउने भन्दै सम्झौता भएको उक्त पुल सञ्चालनमा नआउँदै भासिएको हो ।सिरहाको बसपिट्टा घाटस्थित निर्माणाधीन उक्त पुलको स्पान भासिएपछि तत्काल सञ्चालन हुने सम्भावना टरेको छ । धनुषा र सिरहा जिल्लालाई जोड्ने पुलको १२ वटा स्पानमध्ये पूर्व–पश्चिमतर्फको दोस्रो स्पान भासिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए । कँडेलले भने– &lsquo

विकासको दुर्गतीः २४ करोडको पुल संचालनमा नआउँदै भासियो

सिरहाको बसपिट्टा घाटस्थित निर्माणाधीन धनुषा र सिरहा जोडने कमला पुल भाँसिएको छ। हुलाकी राजमार्ग अन्तर्गत पर्ने यो पुल सञ्चालनमा नआउँदै भासिएको हो । पुलको १२ वटा स्पानमध्ये पूर्वबाट पश्चिमतर्फको दोस्रो स्पान भासिएको ...

संचालनमा नआउँदै भासियो २४ करोड रुपैयाँ खर्चमा कमला नदिमा बनाएको पुल

जनकपुरधामः हुलाकी राजमार्ग अन्तर्गत सिरहाको बसपिट्टा घाटस्थित निर्माणाधीन धनुषा र सिरहा जोडने कमला पुल भाँसिएको छ। यो पुल निर्माण कम्पनीले हस्तान्तरण नगर्दै भासिएको हो। कमला नदीमा धनुषा जिल्ला र सिरहा जिल्ला जोडने सिरहाको बसपिट्टा घाटस्थित निर्माण भइरहेको कमला पुलको १२ वटा स्पानमध्ये पूर्वबाट पश्चिमतर्फको दोस्रो स्पान भासिएको सिरहाका प्रमुख जिल्ला…