Use App
Read now
(current)
Download
Shilapatra
जेष्ठ २०७८
निर्माणको अन्तिम चरणमा पुगेको कमला पुल भासियो, सीडीओ भन्छन्– छनबिनका लागि पत्र पठाएका छौँ
हुलाकी सडकखण्डअन्तर्गत सिरहा-धनुषाको सिमानामा निर्माणाधीन कमला पुल भाँसिएको छ । वर्षासँगै कमला नदीमा आएको बाढीको बहावले बिहीबार दिउँसो पुल भासिएको हो ।
पूर्ण विवरण