तराई मधेशको लाइफलाइन मानिएको हुलाकी राजमार्ग अन्तर्गत सिराहाको बसपिट्टा घाटस्थित निर्माणाधीन धनुषा र सिराहा जोड्ने कमला पुल निर्माण कार्य २०७८ साल असार १३ गते हस्तान्तर गरी सञ्चालनमा ल्याउने सम्झौता भएको कमला पुल सञ्चालनमा नआउँदै पुलकोको एक स्पान नै भासिएको छ ।