संचालनमा नआउँदै भासियो २४ करोड रुपैयाँ खर्चमा कमला नदिमा बनाएको पुल

जनकपुरधामः हुलाकी राजमार्ग अन्तर्गत सिरहाको बसपिट्टा घाटस्थित निर्माणाधीन धनुषा र सिरहा जोडने कमला पुल भाँसिएको छ। यो पुल निर्माण कम्पनीले हस्तान्तरण नगर्दै भासिएको हो। कमला नदीमा धनुषा जिल्ला र सिरहा जिल्ला जोडने सिरहाको बसपिट्टा घाटस्थित निर्माण भइरहेको कमला पुलको १२ वटा स्पानमध्ये पूर्वबाट पश्चिमतर्फको दोस्रो स्पान भासिएको सिरहाका प्रमुख जिल्ला…