किन बढ्दै छन् अवैध रूपमा अमेरिका प्रवेश गर्ने चिनियाँ ?

मेक्सिकोको सिमानातर्फबाट अमेरिका प्रवेश गर्ने आप्रवासीहरूमा नसोचेको देश अर्थात् चीनका नागरिकको संख्यामा भारी वृद्धि देखिएको छ । लामो दूरी र यात्राको कठिनाइको बाबजुद गत वर्ष २४ हजारभन्दा बढी चिनियाँ नागरिक मेक्सिकोबाट...

सम्बन्धित सामग्री

पच्चीस हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ

अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।...

जाजरकोट भूकम्पमा विवादित सोउ सिच्याङ ओभर स्टे भएपछि डिपोर्ट

१८ माघ, काठमाडौं । जाजरकोटमा गएको भूकम्पमा राहत वितरणका क्रममा हातपात भएकी चिनियाँ संस्थाकी मुख्य निर्देशक सोउ सिच्याङ अवैध रूपमा नेपाल बसेको पुष्टि भएसँगै डिपोर्ट भएकी छन् । चिनियाँ संस्था ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ की मुख्य निर्देशक सोउ सिच्याङ भिसाको म्याद थप नगरी नेपालमा रहेको पाइएपछि अध्यागमन ऐनअनुसार १५ हजार रुपैयाँ जरिवाना तोकेर उनी […]

चिनियाँ र नेपाली मिलेर अवैध कल बाइपास, तीन हजार सात सय सिम बरामद

चिनियाँ र नेपाली मिलेर अवैधरूपमा कल बाइपास गरेको फेला परेपछि दुई व्यक्ति पक्राउ परेका छन् ।  ललितपुरको महालक्ष्मी नगरपालिका– ५ टीकाथली खरिबोटमा अवैध अन्तर्राष्ट्रिय कल÷एसएमएस बाइपासमा संलग्न रहेको अभियोगमा उनीहरूलाई पक्राउ...

अमेरिकी युद्धपोत ‘अवैध रूपमा घुसपैठ’ भएको चीनको दाबी

वासिङ्टन- दक्षिण चीन सागरको जल क्षेत्रमा अमेरिकी युद्धपोतको ‘अवैध’ घुसपैठ भएको भन्दै चीनले सोमबार निन्दा गरेको छ । अमेरिकी नौसेनाले आफ्नो निर्देशित क्षेप्यास्त्र विध्वंसक युएसएस मिलियस उक्त क्षेत्र भएर गएको बताएपछि चीनको उक्त प्रतिक्रिया आएको हो । चिनियाँ सेनाको ‘साउदर्न थिएटर कमान्ड’ का प्रवक्ता तियान जुनलीले एक विज्ञप्ति जारी गरी क्षेप्यास्त्र नाशक युएसएस मिलियसले चिनियाँ सरकारको […]

अवैध रूपमा बस्ने चिनियाँ महिला पक्राउ

हिमाचल प्रदेशको जनजातीय जिल्ला लाहौल स्पीतिमा स्थानीय प्रहरीले एक चिनियाँ महिलालाई विदेशी अधिनियम अन्तर्गत पक्राउ गरेको छ। सो महिला अवैध रूपमा भारतमा लामो समयदेखि बसिरहेकी थिइन्।

अवैध रूपमा बस्ने चिनियाँ महिला पक्राउ

हिमाचल प्रदेशको जनजातीय जिल्ला लाहौल स्पीतिमा स्थानीय प्रहरीले एक चिनियाँ महिलालाई विदेशी अधिनियम अन्तर्गत पक्राउ गरेको छ। सो महिला अवैध रूपमा भारतमा लामो समयदेखि बसिरहेकी थिइन्।

भक्तपुरबाट एक चिनियाँ नागरिकसहित ८० जना पक्राउ

भक्तपुर – भक्तपुरबाट एक जना चिनियाँ नागरिकसहित ८० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४७ जना महिला र ३३ जना पुरुष रहेका महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु पाण्डेले जानकारी दिनुभयो । एक चिनियाँ नागरिकले अवैध रूपमा कल सेन्टर सञ्चालन गरी नेपाली युवायुवतीलाई समेत प्रयोग गरेर अवैध क्रियाकलाप सञ्चालन गरिरहेको सूचनाका आधारमा सानो ठिमीको एक घरमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको पाण्डेले बताउनुभयो । कल सेन्टरमार्फत भारतीय मूलका युवायुवतीलाई ऋण लगानी गर्ने र समयभ...

चिनियाँ नागरिक पक्राउ

काठमाडौँ– अवैध रूपमा नेपाल ल्याउँदै गरेको सुनजस्तो देखिने अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले अवैध रूपमा ल्याउँदै गरेको चार हजार ८४० ग्राम सुनजस्तो देखिने सो पदार्थसहित राहदानी नम्बर इजे ०२४८१३१ बाहक चिनियाँ नागरिक ३६ वर्षीय झाङ लिलाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ […]

करिब ५ किलो सुन जस्तै पदार्थसहित एक चिनियाँ पक्राउ

काठमाडौं : अवैध रूपमा ल्याउँदै गरेको करिब ४ हजार ८४० ग्राम सुन जस्तो देखिने अर्ध ठोस पदार्थ सहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३६ वर्षीय चाङ ली नामक  चिनियाँ नागरिक रहेका छन्।शनिबार हिमालय एयरको उडानद्वारा काठमाडौं आएका थिए। प्रहरीका अनुसार उनले अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालय आगमन तर्फको टनेल गेट नजिक जाँच गर्ने क्रममा ४ वटा पोकामा भित्री पोसाकभित्र लुकाई ल्याएका थिए।यो विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

आफ्नो जलक्षेत्रमा आएको अमेरिकी युद्धपोतलाई लखेटेको चीनको दाबी

सोमवार पारासेल टापसमूह नजिक चिनियाँ जलक्षेत्रमा अवैध रूपमा प्रवेश गर्ने एक अमेरिकी युद्धपोतलाई लखेटेको दाबी चीनको सेनाले गरेको छ ।  दक्षिण चीन सागरमा बेइजिङको कुनै दाबी नरहेको भनी अन्तर्राष्ट्रिय अदालतले दिएको फैसलाको वार्षिकीमा यो घटना भएको हो ।    यूएसएस बेनफोल्ड नामक युद्धपोत चीन सरकारको स्वीकृति नलिइकन पारासेल्स जलक्षेत्रमा प्रवेश गरेको र चीनको सार्वभौमसत्ताको गम्भीर उल्लंघन गरेको चिनियाँ जनमुक्ति सेनाको दक्षिणी थिएटर कमान्डले जनाएको छ ।  ‘ हामी अमेरिकालाई यस्तो उत्तेजक क्रियाकला...