अवैधरुपमा बाह्य मुलुकतर्फ लैजान लागेको २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको त्रिभुवन विमानस्थलस्थित सुरक्षा टोलीले अवैधरुपमा लुकाएर बाह्य मुलुकतर्फ लैजान लागेको एक सय दरका दुई सय ५० थान अमेरिकी डलरसहित चिनियाँ नागरिक २९ वर्षीय सियुआई विङक्यानलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
काठमाडौं । अवैध रुपमा लैजान लागिएको अमेरिकी डलरसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा राहदानी नम्बर इडि ४८२९४७८ बाहक इर्सा ...
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले ४६ हजार अमेरिकी डलरसहित एक चिनियाँ नागरिकलाई बिहीबार पक्राउ गरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हाते सामान जाँच गर्ने क्रममा ड्रक एयरद्वारा भुटान जान लागेकी राहदानी नं जी ३८७७६०८५ वाहक ४१ वर्षीया यानकुन दुवानलाई अमेरिकी डलर ४६ हजार ४८० र चिनियाँ मुद्रा एक हजार ६०० येनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ…
काठमाडौं : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले ४६ हजार अमेरिकी डलरसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
हाते सामान जाँच गर्ने क्रममा ड्रक एयरद्वारा भुटान जान लागेकी (राहदानी नं. जी ३८७७६०८५ वाहक) ४१ वर्षीया यानकुन दुवानलाई अमेरिकी डलर ४६ हजार ४८० र चिनियाँ मुद्रा एक हजार ६०० येनसहित बिहीबार पक्राउ गरिएक...
४६ हजार अमेरिकी डलरसहित एक चिनियाँ नागरिक पक्राउ परेकी छिन्। त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको हेन्डब्यागेज चेकिङ एरियामा जाँच गर्ने ४१ वर्षीया चिनियाँ नागरिक यानकुन दुवानलाई लुकाई छिपाई राखेको अमेरिकी डलर ४६ हजार ४ सय ८० र चाइनिज यान १ हजार ६ सयसहित बिहीबार पक्राउ परेका हुन्।
चीनसँगको एक मात्र व्यापारिक नाका रसुवागढीबाट ५० हजार अमेरिकी डलर सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चीनको हुनान प्रान्तकी ४७ वर्षीया लि लिवान रहेकी छिन् । बुधबार दिउसो रसुवागढीमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा टोलीले उनलाई पक्राउ गरेको हो ।
अनु आचार्य/नयाँ पत्रिका पचास हजार अमेरिकी डलरसहित रसुवागढी नाकाबाट एक जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । इए ९३८८६८२ पासर्पोट नम्बर रहेको चिनको हुनान प्रान्तका बर्ष ४७ का लिलिवान...पूरा पढ्नुहोस् »