हिमाचल प्रदेशको जनजातीय जिल्ला लाहौल स्पीतिमा स्थानीय प्रहरीले एक चिनियाँ महिलालाई विदेशी अधिनियम अन्तर्गत पक्राउ गरेको छ। सो महिला अवैध रूपमा भारतमा लामो समयदेखि बसिरहेकी थिइन्।
भन्सार छलि अवैध रूपमा लैजान लागेको सुन जस्तो देखिने पहेंलो धातुसहित २ जना महिलालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी बराहक्षेत्र नगरपालिका-१ ठेगाना भएकी ३८ वर्षीया सन्चा कुमारी राई र धादिङ शिद्धलेख गाउँपालिका-३ ठेगाना भएकी २६ वर्षीया उर्मिला मगर रहेका छन् । हिमालयन एयरलाइन्सको उडानद्वारा दोहाबाट नेपाल आएकी सन्चा कुमारीलाई त्रिभुवन …
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध रूपमा भन्सार छली ल्याएको सुनसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–६, कपन बस्ने ४४ वर्षीया पासाङ डोल्मा लामा छिन् । उनको साथबाट ५५० ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।
हिमालय एयरको उडानमार्फत दुबईबाट...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ७७० ग्राम 'सुन'सहित एकजना महिला पक्राउ परेकी छन् । दुबईबाट आएकी भक्तपुर ८ सुकुलढोकी ५६ वर्षीय कबिता श्रेष्ठ 'सुन'सहित पक्राउ परेकी हुन् ।
उनी डाइपरमा लुकाएर ल्याएको 'सुन'सहित पक्राउ परेकी हुन् । अवैध रूपमा लुकाएर भन्सार छली गरी लैजान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
थप कारबाही...
हिमाचल प्रदेशको जनजातीय जिल्ला लाहौल स्पीतिमा स्थानीय प्रहरीले एक चिनियाँ महिलालाई विदेशी अधिनियम अन्तर्गत पक्राउ गरेको छ। सो महिला अवैध रूपमा भारतमा लामो समयदेखि बसिरहेकी थिइन्।
वीरगन्ज । अवैध लागू औषध अफिमसहित एक महिलालाई सशस्त्र प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–७ का ४० वर्षीया रानीदेवी राम (दलित) रहेको सशस्त्र प्रहरी बल १३ नं गणले जनाएको छ । प्राप्त सूचनाका आधारमा वीरगन्ज महानगरपालिका–५ भेडियाहीबाट अवैध रूपमा लुकीछिपी भारततर्फ लैजाँदै गरेको अवस्थामा ती महिलालाई तीन किलोग्राम अफिमसहित […]
कपिलवस्तुको कृष्णनगरमा लागुऔषध चरेससहित दुई महिला पक्राउ परेका छन् । अवैध रूपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा १० केजी चरेससहित उनीहरू पक्राउ परेका हुन् ।