१८ माघ, काठमाडौं । जाजरकोटमा गएको भूकम्पमा राहत वितरणका क्रममा हातपात भएकी चिनियाँ संस्थाकी मुख्य निर्देशक सोउ सिच्याङ अवैध रूपमा नेपाल बसेको पुष्टि भएसँगै डिपोर्ट भएकी छन् । चिनियाँ संस्था ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ की मुख्य निर्देशक सोउ सिच्याङ भिसाको म्याद थप नगरी नेपालमा रहेको पाइएपछि अध्यागमन ऐनअनुसार १५ हजार रुपैयाँ जरिवाना तोकेर उनी […]