२२ साउन, जनकपुरधाम । मधेश सरकारले एक साताभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई एक साताको अल्टिमेटम दिएको छ । प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहको नेतृत्वमा गएका मन्त्रीहरुको टोलीले प्रदेश प्रमुख हरिशंकर मिश्र मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र पठाउँदै यस्तो अल्टिमेटम दिएको हो । पत्रमा नेपालको संविधान को […]