लिभरपुलको लगातार तेस्रो हार, उपाधि रक्षा गर्न नसक्ने प्रशिक्षकको भनाइ

इंग्लिश प्रिमियर लिगमा लिभरपुलले लगातार तेस्रो हार बेहोरेको छ । पछिल्लो सात खेलमा उसको पाँचौं हार हो । प्रिमियर लिग अन्तर्गत गए राति अबेर सम्पन्न खेलमा लिभरपुलले लेस्टर सिटीसँग ३–१ को हार बेहोरेको हो । निर्धारित ९० मिनेटको खेल सकिनुभन्दा १२ मिनेट अघिसम्म १–० ले अगाडि रहेको लिभरपुल अन्तिम समयमा चुक्दा लेस्टरबाट ३–१ को हार बेहोर्न बाध्य भयो । ऊ अङ्क तालिकाको चौथो स्थानमा छ । शीर्ष स्थानको म्यान्चेष्टर सिटीभन्दा ऊ १३ अङ्कले पछाडि परेको छ । लिभरपुलले अब एक खेल मात्रै खेल्न बाँकी छ ।

सम्बन्धित सामग्री

चाहिनेभन्दा बढी सोच्नुहुन्छ ? यस्ता स्वास्थ्य समस्या निम्तिन सक्छन्

हामी कुनै परिस्थिति वा विगतलाई लिएर आवश्यकताभन्दा बढी सोच्छौं । कतिपटक आफूले गर्न नसक्ने वा अधुरो छोडेका कुराहरूबारे सोचिन्छ । ती कुरालाई लिएर बढी सोच्छौं, जसको कुनै जवाफ हु्ँदैन वा कुनै समाधान छैन । यद्यपि, हाम्रो नियन्त्रण बाहिर भएको कुरामा ध्यान केन्द्रित गर्न धेरै सजिलो छ । तर चाहिने भन्दा बढी सोच्नु वा लगातार एकै […]

दबाबमा खेल्न नेपाललाई सधैं सकस

२२ फागुन, काठमाडौं । घरेलु टोली नेपालले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि नेदरल्याण्ड्सलाई सुम्पिएको छ । सुरुवाती दुई खेल गुमाएको नेपाल लगातार दुई जित निकालेर फाइनलमा पुगेको थियो तर क्षमताअनुसार प्रदर्शन गर्न नसक्ने समस्या दोहोरिँदा उपाधि जित्न सकेन । त्रिवि क्रिकेट मैदानमा टस जित्ने टिमले पहिला बलिङ रोज्ने गर्छ । तर मंगलबार नेपालले टस जितेर पनि […]

नेपाल र युएईबीचको फाइनल स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी प्रिमियर कपको फाइनलमा खेल आज नहुने भएको छ । लगातार वर्षाको कारण खेल हुन नसक्ने भएपछि दुबै टोलीका खेलाडी डग आउटबाट झोला बोकेर फर्किएका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई २७.३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ रन बनाएको अवस्थामा वर्षाको कारण खेल […]

म ‘मेड इन’ कहाँको ?

जब म मेरो पहिचानका लागि सरकारको ढोका चहार्न पुगें र सरकारले मलाई मेरो पहिचान दिन इन्कार गर्‍यो, त्यो बेलादेखि मेरो मथिङ्गलमा यो प्रश्न लगातार नाच्दैछ – मेरो पहिचान मलाई जन्म दिने आमाको नामबाट हुने हो कि कर्म पनि दिन नसक्ने बुवाको नामबाट ?  प्रश्न सामान्य हो तर अनुत्तरित । मेरो पहिचान के हो ? मेरो भविष्य के हो ? किन मलाई यो देशले अरु बालबालिका जस्तो हक दिएको छैन ? किन मेरो आमालाई सम्मान छैन ? किन मेरो भविष्य र मेरो पहिचानका लागि ती कालाकोट लगाएका मान्छेहरू अदालतमा हाजिरीजवाफ खेल्दैछन् ? किन म नेपा...

बैंकिङ प्रणालीमा घट्यो तरलता, राष्ट्र बैंक भन्छ– आत्तिनु पर्दैन

१७ माघ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम (तरलता) थप गहिरिएको छ । बैंकहरुको निक्षेप लगातार घट्ने क्रममा रहेको र कर्जा लगानी भने लगातार बढिरहेका कारण बैंकहरुमा तरलता घटेको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निकै चाप रहेको तरलता दोस्रो त्रैमासमा भने झन् ठूलो चाप परि नयाँ कर्जा स्वीकृत गर्नै नसक्ने […]

सर्लाहीमा शीतलहरले जनजीवन प्रभावित

सर्लाही– लगातारको चिसो स्याठ, हुस्सु र शीतलहरका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ । पाँच दिनदेखि घाम नलागेर हुस्सुर कुहिरो लाग्दा जिल्लामा अत्यधिक चिसो महसुस भइरहेको हो । पाँच दिनयता लगातार बढेको चिसो र दुई दिनदेखि सुरु भएको शीतलहरले जिल्लामा विपन्न तथा न्यानो कपडाको जोहो गर्न नसक्ने गरिब समुदाय संकटमा परेका छन् । चिसो छल्न […]

नेकपा(एमाले)मा हरेक दिन पहिरोः झलनाथ खनाल

नेकपा(एकीकृत समाजवादी)का नेता झलनाथ खनालले नेकपा(एमाले)मा हरेक दिन पहिरो गइरहेको बताए ।बिहीबार काठमाडौंमा आयोजित एक पुस्तक लोकार्पण समारोहमा बोल्दै नेता खनालले नेकपा(एमाले)मा हरेक दिन पहिरो गइरहेको भन्दै पहिरो नथामिने बताए । एमाले दक्षिणपन्थी अवसरवादको आहालमा डुबिसकेकाले जति मलजल गरेपनि सो पार्टी अगाडि बढ्न नसक्ने उनले बताए ।नेता खनालले एमाले लगातार तल झरिरहेको र विखण्डनतर्फ गइरहेको […]

वायुसेवा सञ्चालक संघको अध्यक्षमा थापा

वायुसेवा सञ्चालक संघको अध्यक्षमा क्याप्टेन रामेश्वर थापा चयन भएका छन् । संघले सिम्रिक एयरका कार्यकारी अध्यक्ष थापाको नेतृत्वमा २ वर्षको लागि नयाँ कार्यसमिति चयन गरेको हो ।अध्यक्ष क्या. थापाले हवाई सञ्चालन उद्योग कोभिड महामारीका कारण उठ्न नसक्ने गरी अप्ठेरोमा परेको र विगत १ वर्षदेखि लगातार हवाई इन्धनमा भएको बढोत्तरीले झनै कठिनाई थपिदै गएको बताए ।क्याप्टेन […]

विजय गच्छदारको क्षेत्रमा अनिश्चितकालिन निर्वाचन स्थगित

गच्छदारले सोमबार मनोनयनको समयलाई एक दिन थपेर लगातार प्रयास गरेपनि सम्भव नहुँदा बिहीबार निर्वाचन समितिले सूचना टाँस गरेर अर्को सूचना नभएसम्म निर्वाचन हुन नसक्ने जनाएको छ।...

प्रदेशसभा बैठक लगातार चौथो पटक स्थगित

एमाले संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सबैको सहमतिमा संसद बैठक स्थगित गरिएको बताए। उनले एमालेबाट मन्त्री बनेका तीन जनालाई मन्त्रीबाट पदमुक्त नहुँदासम्म संसद चल्न नसक्ने बताए।...