एमाले संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सबैको सहमतिमा संसद बैठक स्थगित गरिएको बताए। उनले एमालेबाट मन्त्री बनेका तीन जनालाई मन्त्रीबाट पदमुक्त नहुँदासम्म संसद चल्न नसक्ने बताए।...
धनगढी – सुदूरपिश्चम प्रदेशसभाको बैठक लगातार स्थगित हुँदै आएको छ। असार १ गते प्रदेश सभामा प्रस्तुत भएको बजेटमा अझै छलफल नै हुन सकेको छैन। आज बसेको बैठक पनि स्थगित गरिएको छ। सभामा गणपूरक संख्या नपुगेको भन्दै सभामुख अर्जुनबहादुर थापाले सभा स्थगित भएको घोषणा गरेका हुन्। प्रदेशसभा बैठक बस्न संसदको एक तिहाई १४ जना प्रदेशसभा सदस्य […]
लगातार स्थगित हुँदै आएको कर्णाली प्रदेशसभा बैठक बिहीबार पनि सूचना टाँसेर स्थगित गरिएको छ ।प्रदेशसभा बैठक दिउँसो १ बजे बोलाइएको थियो । बैठक नै नवसी स्थगित गरिएको हो । पुन शुक्रबार बैठक बोलाइएको देश सभाका प्रमुख सचिव जीवराज बुढाथोकीले जानकारी दिए । सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच सहमति जुट्न नसकेपछि निरन्तर बैठक स्थगित […]
अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि गत फागुन २२ गतेका लागि बोलाइएको बैठक स्गगित गरेर आजका लागि बोलाइएको थियो ।
बुटवल । लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ । बुधबार दिउँसो लागि बोलाइएको बैठक भदौ ३१ गते बिहीबार दिनको १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधका कारण प्रदेश सभा बैठक लगातार दुई पटक स्थगित भइसकेको छ । यसअघि १७ पनि प्राविधिक कारण देखाउँदै आज ३० गतेसम्म सारिएको थियो ।एमाले अध्यक्ष केपी शर्मा ओली रुपन्देहीमा पार्टी कार्यक्रममा आउने भएपछि प्रदेश सभा बैठक स्थगित गरेको हो ।एमाले संसदीय दले अध्यक्ष ओली बुटवल आएपछि सोही कार्यक्रममा व्यस्त
लुम्बिनी प्रदेश सभाको बैठक फेरि स्थगन भएको छ ।
प्रदेशसभा सचिवालयले बुधवारका लागि बोलाइएको नवौं अधिवेशनको पाँचौं बैठक सभामुखको निर्देशनमा मंगलवार सूचना टाँसेर स्थगित भएको जानकारी गराएको छ ।
अर्को बैठक भदौ ३१ गते बिहीवार दिनको १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
यसअघि प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधका कारण प्रदेशसभा बैठक लगातार २ पटक स्थगन भइसकेको छ ।
बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ । ३५ दिन देखि अनिश्चित रहेको बागमती प्रदेशसभा बैठक आज दिउँसो २ बजेका लागि आह्वान गरिएको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । गत असार २८ गते प्रदेशसभा बैठक स्थगित गरिएको थियो । चालु आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेसँगै बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अनिश्चित समयका लागि स्थगित गरेका थिए ।प्रदेशसभा सचिवालयका अनुसार बागमती प्रदेशसभा बैठक लगातार २ दिनसम्म चल्ने कार्यसूची तयार भएको छ । प्रदे
सुर्खेत : कर्णाली प्रदेशसभाको जारी आठौँ अधिवेशन अन्तर्गतको १७ औँ बैठक पनि कार्यसूचिमै प्रवेश गर्न नपाई अवरुद्ध भएको छ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरु मंगलबार बसेको बैठकमा पनि विगतका कुराहरु दोहाेर्याउँदै आ–आफ्नै सिटमा उभिरहँदा बैठक अवरुद्ध भएको हो। सरकारमा रहेका एमाले खनाल–नेपाल समूहका तीन जना मन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने एमालेको अडान कायमै छ।झण्डै २७ मिनेट सञ्चालन भएको बैठक कार्यसूचिमा प्रवेश गर्न नपाएर स्थगित भएको छ। एमाले सांसद दानसिंह परियारले सुरुमै
जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठक लगातार दोस्रोपटक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो । बैठक स्थगित गरिएको सूचना सांसदहरुलाई एसएमएस पठाएर पनि जानकारी गराइएको प्रदेशसभा सचिवालयले जनाएको छ।
आजसहित प्रदेशसभा बैठक लगातार चार पटक अवरुद्ध भइसकेको छ। बैठक सुरु हुने बित्तिकै माओवादी सांसदले उठेर विरोध गरेपछि उपसभामुख सरस्वती पोखरेलले सोमबारसम्मका लागि बैठक स्थगित गरेको घोषणा गरेकी थिइन्।
विराटनगर : प्रदेश १ को हिँउदे बैठक आज पनि स्थगित भएको छ। आज (सोमबार) बसेको बैठकमा प्रतिपक्षी दलहरुले अवरोध गरेपछि बैठक वैशाख ५ गतेसम्मका लागि स्थगित भएको हो। योसँगै प्रदेशसभा बैठक लगातार तीनपटक बैठक स्थगित भएको हो।प्रदेश १ को जारी सातौं हिउँदे अधिवेशनमा चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रमहरु सुचारु गर्नुपर्ने, बहुवर्षे विकासका योजनाका काम सुचारु गर्नुपर्ने मागसहित प्रतिपक्ष दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बैठक अवरुद्ध गर्दै आएका छन्।उक्त समस्या समधानका ला