त्रिभुवन विमानस्थलबाट पास गरिएको ३३ किलो सुन तस्करी प्रकरणमा फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको इन्टरपोल शाखाले आइतबार त्रिभुवन विमानस्थलबाट कृष्णगोपाल अग्रवाललाई पक्राउ गरेको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए । दुबईमा बस्दै आएका अग्रवाललाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सूचनाका आधारमा पक्राउ परेका हुन् ।झापाको शिवगञ्ज घर भएका ५० वर्षीय अग्रवाललाई प्रहरीले २०७५ साउन ८ मा रेड नोटिस जारी गरेको थियो । सुन तस्कर चूडामणि उप्रेती ‘गोर
काठमाडौं । कञ्चनपुरमा प्रहरी र तस्करबीच भिडन्त भएको छ । बेलौरी नगरपालिका–७ मा भिडन्त हुँदा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । गस्तीमा गएका प्रहरीलाई तस्करले फायर गरेपछि जवाफी फायर गरिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेश कुमार सिंहले रातोपाटीलाई बताए । प्रहरीको गोली लागेर घाइते भएका भारतीय तस्कर समूहका एक जनाको उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय कंचनपुरका डिएसपी अमर थापाको टोली घटनास्थलमा जाँदै
२९ असार, काठमाडौं । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले मुलकलाई सभ्य, शान्त र भयरहित बनाउने भए तस्कर, गुण्डा र अपराधीलाई राज्यले पाल्नै नहुने बताएका छन् ।
महानगरीय प्रहरी प्रभाग बलम्वले २०५ औं भानु जयन्तीको अवसरमा आयोजना गरेको खुला कविता प्रतियोगितामा बोल्दै काठमाडौं प्रहरी प्रमुख पोखरेलले अपराधमुक्त र भयरहित समाज …
‘डीआईजीको मान्छे भनेर गोरेले मलाई टेर्दैनथे, उल्टो मलाई हप्काउँथे सुनै भेटिएको छैन, केको तस्कर?,’ उनले भने,‘एयरपोर्टबाट सुन तस्करी भएको कुरा मलाई थाहा छैन, मेरो संलग्नता पनि छैन मैले कमिसन लिएको कुरा पनि झुटो हो।’
काठमाडौंको क्षेत्रपाटीबाट बरामद भएको ८८ किलो सुनका मालिक चिनियाँ नागरिक पान विइ मिङ भएको खुल्न आएको छ। सुन सहित पक्राउ परेका गाडी चालक मनोज अधिकारीको वयानको आधारमा प्रहरीले सुन मालिक मिङ रहेको पत्ता लगाएको हो। 'सुन तस्कर गर्ने चिनियाँ नागरिक हुन्' महाशाखाका एसएसपी दिवेश लोहनीले भने, 'तस्कर गर्नेको नाम हामी पछि सार्वजनिक गर्छौ। अहिले अनुसन्धानको…
नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले सोमबार राति २ बजे क्षेत्रपाटीबाट बरामद गरेको ८८ केजी सुनको मुख्य तस्कर चिनियाँ नागरिक भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। सुनसहित पक्राउ परेका गाडी चालक मनोज अधिकारीले दिएको बयानका आधारमा प्रहरीले एक चिनियाँ युवालाई पक्राउ गरिसकेको छ। अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले बरामद सुन नेपाल-चीनको केरुङ नाका हुदैँ नेपाल…