काठमाडौंको क्षेत्रपाटीबाट बरामद भएको ८८ किलो सुनका मालिक चिनियाँ नागरिक पान विइ मिङ भएको खुल्न आएको छ। सुन सहित पक्राउ परेका गाडी चालक मनोज अधिकारीको वयानको आधारमा प्रहरीले सुन मालिक मिङ रहेको पत्ता लगाएको हो। 'सुन तस्कर गर्ने चिनियाँ नागरिक हुन्' महाशाखाका एसएसपी दिवेश लोहनीले भने, 'तस्कर गर्नेको नाम हामी पछि सार्वजनिक गर्छौ। अहिले अनुसन्धानको…