नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले सोमबार राति २ बजे क्षेत्रपाटीबाट बरामद गरेको ८८ केजी सुनको मुख्य तस्कर चिनियाँ नागरिक भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। सुनसहित पक्राउ परेका गाडी चालक मनोज अधिकारीले दिएको बयानका आधारमा प्रहरीले एक चिनियाँ युवालाई पक्राउ गरिसकेको छ। अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले बरामद सुन नेपाल-चीनको केरुङ नाका हुदैँ नेपाल…