सरकारले एमालेसँग सल्लाह गरेन, बाध्य भएर निर्वाचनको मिति घोषणा गरेको हो : सुवास नेम्वाङ (भिडिओ)

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रमुख प्रतिपक्षी दलसँग कुनै छलफल नगरी निर्वाचनको मिति घोषणा गरेर सरकारले न्युनतम व्यवहार पनि नदेखाएको बताएका छन् । संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङले बिहीबार बुटवलमा प्रेस चौतारी रुपन्देहीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सत्ता गठबन्धनबाट यस्तो असहिष्णु व्यवहारका बाबजुद निर्वाचन घोषणाको स्वागत गरेको जनाएका छन् । नेम्वाङले अहिलेको सत्ता […]

सम्बन्धित सामग्री

सरकारले छापामार शैलीमा चुनावको मिति घोषणा गर्‍योः सुवास नेम्वाङ – देशसञ्चार

बुटवल – नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनको मिति घोषणा गर्दा छलफल नगरेकोप्रति असन्तुष्टि जनाएका छन्। बुटवलमा प्रेस चौतारी रूपन्देहीले गरेको

निर्वाचनको तयारीको लागि सरकारले थल्यो निर्वाचन आयोगसँग छलफल

काठमाडौं। निर्वाचनको मिति घोषणा भएपछि सरकारले निर्वाचन आयोगसँग आज बालुवाटारमा छलफल गरिरहेको छ।आगामी कात्तिक २६ र मंसिर ३ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख निर्वाचन आयुक्तसहित अन्यआयुक्तहरुसँग निर्वाचनको आवश्यक तयारी र सरकारको तर्फबाट चाहिने सहयोगका बारेमा छलफल गरिरहेको छ। बैठकमा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल,अर्थमन्त्री बिष्णु पौडेल,एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी छन् ।