मस्कट, ओमान । पहिलो ओभरको दोस्रो बलमै ओपनर कुशल भुर्तेललाई गुमाएर खराब सुरुआत गरेको नेपाल आईसीसी क्रिकेट विश्वकप लिग–२ मा घरेलु टोली ओमानसँग ५ विकेटले पराजित भएको छ ।
मंगलबार ओमानको मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए । तर कप्तानको निर्णयलाई नेपाली ब्याट्सम्यानले...