देशलाई सकारात्मक बाटोमा फर्काउन आज केही परिवर्तन गर्दैछौं : ओली (भिडिओ)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा परिवर्तन आवश्यक रहेको बताएका छन् ।

सम्बन्धित सामग्री

एमालेको चियापानमा प्रधानमन्त्रीले भने: छलफल सकारात्मक छ

प्रधानमन्त्री पुष्पकमल दाहालले पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई राजनीतिक सहमतिका आधारमा यथाशीघ्र टुङ्गोमा पुर्‍याइने बताएका छन्।...

देउवासँगको प्रस्तावित बहसलाई मिडियाले सकारात्मक रुपमा लिएकोमा ओली खुशी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई बहसका लागि आमन्त्रण गरेको विषयलाई आम सञ्चार माध्यमहरुले सकारात्मक रुपमा लिएको भन्दै खुशी व्यक्त गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै अध्यक्ष ओलीले यसबारे सञ्चार माध्यम र सम्पादकहरुको ध्यानाकर्षण गराएको उल्लेख गरेका छन् । फेसबुकमा उनले लेखेका […]

ओली र प्रचण्डबीचको छलफल सकारात्मक

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीचको छलफल सकिएको छ ।नयाँ बानेश्वरमा आज बिहीवार बेलुकी भएको छलफल सकारात्मक भएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिनुभयो । लामो समयपछि दुई नेताबीच दुई पार्टीका शीर्ष नेताहरूसहित सकारात्मक छलफल भएको नेम्वाङको भनाइ छ ।‘विगतमा भएका घटनाका समीक्षाका रूपमा केही कुरा आएका छन् । छलफल सकारात्मक भयो । संसद्को गतिरोधका विषयमा र विगतका विषयमा समीक्षा भयो । धेरै समयपछि यो तहमा गम्भीर रूपमा छलफल भयो, यो खु...

सुवास नेम्वाङ र विष्णु पौडेलका कारण अध्यक्ष ओली दबाबमा, माधव नेपाल जवाफ कुर्दै

काठमाडौं, २२ साउन । नेकपा (एमाले) का दोस्रो तहका नेताहरुको दबाबका कारण एकताकोलागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल दुवै जना सकारात्मक देखिएका छन् । नेपाल समूहको हिजो र आज बसेको केन्द्रीय कमिटी बैठकले पनि एकताको लागि अधिकतम प्रयास गर्ने निश्कर्ष निकालेको छ । आजको बैठकलाई समापन गर्दै नेता नेपालले अध्यक्ष […]

एमाले कार्यदलकाे बैठक आज पनि बस्दै

काठमाडौं : नेकपा एमालेको आन्तरिक विवाद मिलाउन आज पनि कार्यदलको बैठक बस्दैछ। बैठक विहान ११ बजे बस्ने माधव नेपाल पक्षका कार्यदल सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए। दुई शीर्ष नेताबीचको भेटमा भएको छलफल अनुसार आज कार्यदलले सहमतिको खाका तयार पार्नेछ। नेता पाण्डेले आजको वार्ता निर्णायक हुनसक्ने पनि बताए। पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच हिजो बेलुकी होटल मेरियटमा २ घण्टा छलफल भएको थियो। ‘हिजो उहाँहरूबीच भएको कुराकानी सकारात्मक छ’, पाण्डेले थाहा

ओली-नेपालबीच मेरियट भेटवार्ता सकारात्मक !

काठमाडाैं : नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालबीचको भेटवार्ता सकिएको छ। आज साँझ अबेर काठमाडाैंको होटल मेरियटमा यी भेटवार्ता भएको थियो। भेटवार्तापछि बैठकमा सहभागी एमाले माधव नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेले वार्ता सकारात्मक ढंगले भएको भोलि फेरि कार्यदलको बैठक बस्ने बताए। पत्रकारले सोधेको प्रश्नमा माधव नेपाल पक्षका नेता भीम रावलले भने, 'दुई शीर्ष नेताबीच(ओली-नेपाल) पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल भयो, यसलाई सकारात्मक तरिकाले कस

सपथपछि आजै साँझ माधवकुमार नेपाललाई भेट्दै ओली

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बिच शुक्रवार साँझ साढे ६ बजे भेटवार्ता हुने भएको छ। आज सिंहदरवारमा भेटको तय भएको ओली समूहका नेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए। उनका अनुसार बिहीवार भएको वार्ता सकारात्मक भएको र बाँकी सहमतिको…

प्रधानमन्त्री र राजपाका शीर्ष नेताबीच छलफल सकारात्मक

प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफल सकारात्मक रहेको बताइएको छ ।      दिउँसो प्रधानमन्त्री ओली र अध्यक्ष ठाकुरबीच छुट्टाछुट्टै कुराकानी भएको थियो । सो छलफलपछि साँझ पुनःकार्यदलस्तरमा विचारविमर्श भएको हो । भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको र सकारात्मक रहेको कार्यदलका सदस्यसमेत रहनुभएका प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए।      जसप...

‘वर्तमान सरकारले देशमा समृद्धि ल्याउँछ’

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले देशमा समृद्धि ल्याउने बताएका छन् । प्रेस सङ्गठन मकवानपुरको आज हेटौँडामा आयोजित जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उनले ओली नेतृत्वको सरकारले देशमा समृद्धि ल्याउनका लागि सकारात्मक भूमिका निर्वाह गरिरहेको बताए ।