काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बिच शुक्रवार साँझ साढे ६ बजे भेटवार्ता हुने भएको छ।
आज सिंहदरवारमा भेटको तय भएको ओली समूहका नेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए। उनका अनुसार बिहीवार भएको वार्ता सकारात्मक भएको र बाँकी सहमतिको…