एनसेलको चुनाव लक्षित रिचार्जमा बोनस डेटाअफर योजना

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले स्थानीय चुनावलाई ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ । यस अफरमा एनसेल एपमार्फत ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरूप ५० एमबीदेखि ५०० एमबी डेटा प्राप्त गर्न सक्ने जनाइएको छ । यो अफर वैशाख २३ गतेबाट लागू भइसकेको छ । जसअन्तर्गत एपबाट एनसेल एपबाट ब्यालेन्स रिचार्ज...

सम्बन्धित सामग्री

सुजुकीको चाडपर्व लक्षित योजना सार्वजनिक

काठमाडौं । नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयतकर्ता तथा बिक्रेता भीजी अटोमोबमाइल्स प्रालिले चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ । सुजुकीको मोटरसाइकल तथा स्कुटरको खरिदमा दशैं, तिहार र छठ पर्व लक्षित ‘बाँडौं खुसी चढौं सुजुकी’ योजना सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत ग्राहाकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ […]

कान्तिपुर मलको दशैं-तिहार लक्षित उपहार योजना सार्वजनिक

काठमाडौं । कान्तिपुर मलले दशैं–तिहार लक्षित उपहार योजना सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गदै मलले दशैं-तिहार लक्षित कान्तिपुर मल दशैं तिहार उपहार योजना–२०८० सार्वजनिक गरेको हो । मलका महाप्रवन्धक अमर निरौलाले नयाँ बसपार्कका यात्रुहरुलाई लक्षित गरी यो योजना ल्याएको बताउनुभयो । उहाँले मलमा ग्राहकहरुले एक हजार भन्दा बढी मूल्यको सामग्री खरिद गरे […]

बैंक अफ काठमाण्डुको चाडबाड लक्षित नगद फिर्ता योजना

बैंक अफ काठमाण्डुले तिहारलाई लक्षित गर्दै आफ्ना ग्राहकलाई नगद फिर्ता योजना ल्याएको छ।

सुर्खेतमा चाडपर्व लक्षित सुरक्षा योजना

काठमाडौँ,७ असोज । सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर अघि बढिएको बताएका छन् । दशैँ–तिहारको अवधिमा हुने सवारी दुर्घटना, कालोबजारी तथा चोरीका घटना, लागुऔषधलगायका दुव्र्यसनीका घटना हुने, जुवातास, अवैध धन्दा जस्ता गैर कानूनी क्रियाकलाप नियन्त्रणगर्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाइएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । उनले भने, “हामीले […]

यामाहाको दसैं–तिहार लक्षित योजना

चाडपर्व होस् वा विशेष अवसर यामाहा नेपालले आफ्ना ग्राहकहरूको उत्साहमा रोमाञ्चकता थप्न केही न केही योजना ल्याइरहेको हुन्छ ।नेपालीहरूको चाड दसैं, तिहार र छठलाई लक्षित गर्दै नेपालका लागि यामाहाको आधिकारिक वितरक रहेको यामाहा नेपालले ‘यामाहा फेस्टिभ ह्याट्रिक’ नामक वृहत्तर योजना ल्याएको छ । २१ भदौबाट सुरु भएको उक्त योजना यामाहाको कुनै पनि बाइक र स्कुटर […]

मेगा क्यापिटलको कर्मचारी लक्षित योजना

मेगा क्यापिटल मार्केट्स लिमिटेडले आफ्ना कर्मचारीलाई लक्षित गरी योजना ल्याएको छ।

इसेवाको चाडपर्व लक्षित योजना

भुक्तानी सेवा प्रदायक इसेवाले दसैं तिहारलाई लक्षित गर्दै विभिन्न किसिमका योजना सार्वजनिक गरेको छ । योजना अनुसार इसेवामार्फत घटस्थापना देखि १० दिनसम्म कुनैपनि बैंकमा निशुल्क रकम ट्रान्स्फर गर्न सकिनेछ । यस्तै बम्पर उपहारमा एक सय रुपैयाँमा स्कुटर योजनामा एक जना भाग्शाली विजेताले स्कुटर जित्न सक्नेछन् । स्कुटर नपाउने व्यक्तिको रकम टपअपद्वारा फिर्ता गरिनेछ ।यस्तै साप्ताहिक […]

ट्राफिक प्रहरीको चाँडपर्व लक्षित सुरक्षा योजना

गण्डकी प्रदेश ट्राफिक कार्यालयले चाँडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले चाँडपर्व लक्षित सुरक्षा योजना प्रदेशका ११ वटै जिल्ला ट्राफिक प्रहरी कार्यालयले कार्यान्वयन शुरु गरेको जनाएको हो ।...

प्रहरीले ल्यायो चाडपर्व लक्षित विशेष सुरक्षा योजना

काठमाडौँ । जिल्ला प्रहरीले दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना ल्याएको छ। २७ बुँदे सुरक्षा योजना जिल्लाका मातहत प्रहरी इकाईलाई सर्कुलरसमेत गरिएको छ। सामान्य अवस्थाभन्दा सशक्त र प्रभावकारी ढङ्गले शान्ति सुरक्षा कायम राख्न विशेष सुरक्षा योजना ल्याएको प्रहरीले जनाएको छ। चाडबाडलाई लक्षित गरी मेची राजमार्ग र भारतीय सीमा क्षेत्रमा १५ तथा […]

चाडपर्वलाई लक्षित गरेर ट्राफिक व्यवस्थापन योजना सार्वजनिक

ट्राफिक प्रहरीले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर ट्राफिक व्यवस्थापन योजना सार्वजनिक गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नजिकिँदै गरेको बडादशैँ, तिहार तथा छठलगायतका पर्वलाई लक्षित गरेर चाडपर्व व्यवस्थापन विशेष सुरक्षा योजना सार्वजनिक गरेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था …