गठबन्धनले जिते ६ महिना सरकार नबन्ने ओलीको दावी

काठमाडौं । निर्वाचन नजिकिँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको दौडधुप एकाएक बढेको छ । अध्यक्ष ओलीले सोमबार चितवन, सिन्धुली र भक्तपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आगामी चुनावमा एमालेलाई जिताउन आग्रह गरेका छन् । सोमबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गठबन्धनले चुनाव जिते ६ महिनासम्म पनि सरकार नबन्ने दाबी गरे । ओलीले स्वार्थका […]

सम्बन्धित सामग्री

सुशासन कायम गर्न खरो रूपमा उत्रिएको सरकारको दावी

काठमाडौं : गठन भएको ६ महिनामा नागरिकमा नयाँ उत्साह जगाउन सफल र सुशासन कायम गर्न खरो रूपमा उत्रिएको दाबी सरकारले गरेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार गठन भएको ६ महिना पूरा भएको छ।गत पुस ११ गते वर्तमान सरकार गठन भएको थियो। सरकारले सुशासनको क्षेत्रमा  महत्त्वपूर्ण प्रयास गरेको उल्लेख गरेको छ। नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई कानुनी दायरामा ल्याएको छ। विभिन्न सरकारी निकायमा हुने लामा लामा सेवाग्रा

आयात १० खर्ब हुँदा निर्यात एक खर्ब १८ अर्ब

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन सरकारको ६ महिना पुगेको अवसरमा गर्नुभएको सम्बोधनमा वर्तमान सरकार बनेपछि अर्थतन्त्र चलायमान भएको र सुधारको दिशामा अघि बढेको दावी गरेलगत्तै सार्वजनिक भएको तथ्यांकमा चालु आर्थिक वर्षको पहिलो छ महिनामा व्यापार घाटा आठ खर्ब नाघेको छ । यस अवधिमा रु नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख बराबरको वस्तु तथा सेवा …

सरकार पूरै असफल भैसक्यो : रामचन्द्र पौडेल

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली का‌ंग्रेसका वरिष्ठ नेता रामचन्द्र्र पौडेलले सरकार पूर्णतः असफल भएको दावी गर्नु भएको छ ।  वरिष्ठ नेता पौडेलले ६ महिना नपुग्दै सरकार असफल सिद्ध भइसकेको दावी गर्नुभयो । उहाँले सरकारले एउटा पनि उल्लेख्य काम नगरेको पनि बताउनुभयो । वरिष्ठ नेता पौडेलले सरकारले न्यायपालिकामा ...