काठमाडौं, २१ चैत्र । बागमती प्रदेश सरकारले पर्यटन क्षेत्रलाई व्यवस्थित र प्रभावकारी ढङ्गले अघि बढाउने भएको छ । बागमती प्रदेश, संस्कृति तथा पर्यटन मन्त्रालयले निजी क्षेत्रका पर्यटन व्यवसायीसँग साझेदारी एवम् समन्वयका साथ प्रवद्र्धनका गतिविधिलाई प्रभावकारी बनाउने रणनीति लिएको हो । उक्त प्रयोजनका निम्ति उपत्यका पर्यटन कार्यालयको समन्वयमा मन्त्रालयलयले आज काठमाडौँमा पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख […]