काठमाडौं, २५ मंसिर । मंसिर महिनाको मौसममा भोटेकोशी नदीमा चिसो पानीमा बगिरहेको छ । जल पर्यटन र साहसिक पर्यटनभित्र पर्ने र्याफ्टिङका लागि भोटेकोशी उपयुक्त नदीमा पर्छ । बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लास्थित सुकुटेमा पुगेर बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले पर्यटन प्रवर्द्धन गर्न र्याफ्टिङ चलाएका छन् । बागमती प्रदेशको पर्यटन सचिव मदन कोइरालालाई साथमा लिएर […]