छिट्टै पर्यटन ऐन ल्याउने पर्यटनमन्त्री किराँतीको प्रतिवद्धता

काठमाडौँ, २७ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन ऐन छिट्टै ल्याइने बताएका छन् । भोजपुर–पौवादुङ्मा सेवा समाज काठमाडौँद्वारा आज आयोजित ‘भोजपुरको समग्र हितका लागि काठमाडौँमा रहेका सङ्घ–संस्थाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले मुलुकको समग्र पर्यटन विकासका लागि समयसापेक्ष पर्यटन ऐन ल्याइने जानकारी दिए । सरकारले पर्यटनको विकास गरी सर्वसाधरण जनताको आर्थिक […]

सम्बन्धित सामग्री

‘पर्यटन व्यवसायीप्रति नयाँ ऐन उदार हुनुपर्छ’

पर्यटन व्यवसायीहरूको विद्यमान समस्या समाधान गर्नेगरी पर्यटन ऐन संशोधन गर्नुपर्नेमा व्यवसायीहरुले जोड दिएका छन्।...

पर्यटन ऐन समय सापेक्ष बनाउन आवश्यक : मन्त्री किराँती

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन ऐनहरु समय सापेक्ष बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन्।बुधवार नेपाल पर्वतारोहण संघको ५० औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले पर्यटन ऐनहरु पुराना भएकाले समय सापेक्ष बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताए। उनले विदेशी पाहुनालाई जहाजको भाडा नेपालीको भन्दा दोब्बर बनाउँदा विश्व समुदायमा नकारात्मक सन्देश गएको बताए। उनले निषेधित क्षेत्रका कारणले पर्यटनमा धेरै ठूलो असहजता रहेको पनि बताउनु भयो।

नयाँ पर्यटन ऐन ल्याउँछौँ : पर्यटनमन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सरकारले नयाँ पर्यटन ऐन ल्याउने तयारी गरेको बताएका छन् ।

नयाँ पर्यटन ऐन ल्याउँछौँ : मन्त्री किराँती

कास्की- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले नयाँ पर्यटन ऐन ल्याउने तयारी गरेको बताएका छन् ।  होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशको प्रथम महाधिवेशन पोखरामा उद्घाटन गर्दै उनले समयसापेक्ष पर्यटन ऐन ल्याउन लागिएको जानकारी दिए ।  'पर्यटन ऐन बदल्नु छ, मभन्दा जेठो पर्यटन ऐन बोकेर हिँड्दैछ...

नयाँ पर्यटन ऐन ल्याउँछौँ : मन्त्री किराँती

कास्की- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले नयाँ पर्यटन ऐन ल्याउने तयारी गरेको बताएका छन् ।  होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशको प्रथम महाधिवेशन पोखरामा उद्घाटन गर्दै उनले समयसापेक्ष पर्यटन ऐन ल्याउन लागिएको जानकारी दिए ।  'पर्यटन ऐन बदल्नु छ, मभन्दा जेठो पर्यटन ऐन बोकेर हिँड्दैछ...

नयाँ पर्यटन ऐन ल्याउँछौँ : पर्यटनमन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले नयाँ पर्यटन ऐन ल्याउने तयारी गरेको बताउनुभएको छ । होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशको प्रथम महाधिवेशन पोखरामा उद्घाटन गर्दै उहाँले समयसापेक्ष पर्यटन ऐन ल्याउन लागिएको जानकारी दिनुभयो । “पर्यटन ऐन बदल्नु छ, मभन्दा जेठो पर्यटन ऐन बोकेर हिँड्दैछु । यो ऐनको प्रभावकारिता सकिएकाले नयाँ ऐन ल्याउन लागेका …

गण्डकीको पर्यटन ऐन: विदेशीलाई डलरमै कारोबार अनिवार्य

गण्डकी प्रदेश सरकारले ल्याएको पर्यटन ऐनले पर्यटन व्यवसायीलाई स्थापित नभई विस्थापित गर्ने भन्दै व्यवसायीले आपत्ति जनाएका छन्।...

गण्डकीको पर्यटन ऐन: जे अप्ठ्याराे थियो, त्यसैलाई बाध्यकारी बनाइयो

गण्डकी प्रदेश सरकारले ल्याएको पर्यटन ऐनले पर्यटन व्यवसायीलाइ स्थापित नभई बिस्थापित गर्ने भन्दै व्यवसायीले आपत्ति जनाएका छन। प्रदेशसभाको गत शुक्रबारको बैठकले यो ऐन पारित गरेको थियो। ऐनले व्यवसायलाई फस्टाउने भन्दा अझै अल्झनमा पार्न खोजेको व्यवसायीको गुनासो ...

छुट्टै पर्यटन ऐन ल्याउन व्यवसायीको सुझाव

गण्डकी प्रदेशका व्यवसायीहरुले प्रदेश सरकारलाई छुट्टै पर्यटन ऐन ल्याउन सुझाव दिएका छन् ।गण्डकी प्रदेशको अर्थ मन्त्रालयले मंगलबार गरेको आन्तरिक राजस्व संकलनमा निजी क्षेत्रको भूमिका बिषयक छलफल कार्यक्रममा सहभागी व्यवसायीले उक्त सुझाव दिएका हुन् ।गण्डकी प्रदेशमा विश्वकै उत्कृष्ट अन्नपूर्ण पदमार्ग, ढोरपाटन, नेपाल पर्यटन बोर्डलगायतका पर्यटकीय गन्तव्यबाट संकलन हुने राजस्वमा प्रदेश सरकारको हक लाग्ने भएकोले त्यसबाट संकलन […]

सुदूरपश्चिम पर्यटन ऐन पारित

सुदूरपश्चिम प्रदेश सभाले सुदूरपश्चिम प्रदेश ऐन २०७७ पारित गरेको छ । प्रदेश सभाको बिहीबार बसेको बैठकले सुदूरपश्चिममा पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ पारित गरेको हो । उद्योग ऐनअनुसार घरेलु तथा साना उद्योग कार्यालय, कम्पनी ऐनअनुसार वाणिज्य कार्यालयमा दर्ता भई सञ्चालनमा रहेका होटल, जल, रेस्टुराँ तथा रिसोर्ट र बारहरूले पर्यटनसम्बन्धी कारोबार गर्न चाहेमा पर्यटन […]