काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीले सरकारले आफ्ना नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेर देशलाई पुनः द्वन्द्वमा लैजान खोजेको आरोप लगाएको छ। ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजानासमेतको मुद्दामा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलगायत नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेको हो। पुर्जी जारी भएसँगै पार्टी प्रवक्ता प्रकाण्डले जारी गरेको […]