१७ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लगायत नेताहरुविरुद्ध जारी भएको पक्राउ पुर्जीलाई लिएर ‘प्रतिरोध समूह’ले आपत्ति जनाएको छ। सरकार राजनीतिक रुपमा उठ्ने फरक मतप्रति असहिष्णु रहेको भन्दै समूहले मंगलबार विज्ञप्ति जारी गरेर आपत्ति जनाएको हो । ‘नेताहरूका नाममा पक्राउ पुर्जी जारी गरेको यस घटनाले अहिलेको संविधानले […]