कैलालीः सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ को लागि नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेको छ। आइतबारको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख मोहनराज मल्लले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। नीति तथा कार्यक्रममा अधिकांश विगतकै योजना समेटिएका छन्। थोरैमात्र नयाँ योजना समेटिएका छन्।
सरकारले बाजुरा जस्ता विकट र मानव विकास